कोहलपुरमा डिएसपी मल्लको दादागिरी

बाँके असार ३१ गते । सडक अवरुद्धको भिडियो खिचेको भन्दै कोहलपुरका पत्रकार विजय परियारमाथि डीएसपी ऐनबहादुर मल्लले आक्रमण गरेका छन् ।ईलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख समेत रहेका डीएसपी मल्लले बिहीबार सञ्चार सामाग्री नियन्त्रणमा लिदैं दुव्र्यवहार गरेका हुन् । प्रहरी कार्यालय अगाडि चक्काजामको भिडियो खिचिरहेको बेला डीएसपी मल्लले पत्रकार परियारको मोबाईल खोस्दै घिसारेर कार्यालयभित्र लगेका थिए … Continue reading कोहलपुरमा डिएसपी मल्लको दादागिरी