शहरलाई कुरुप बनाउँदै उपमहानगर : ल्याण्डफिल साइटमा फाल्ने फोहोर धोवी तालमा फालेर दुर्गन्ध फैलाउँदै
बाँके जेठ ७ गते । नेपालगन्ज उपमहानगरपालिका—८ स्थित धोवी तालमा उपमहानगरले फोहोर फाल्दा दुर्गन्ध फैलिएको छ । नेपालगन्ज रंगशालाको गेटबाट सय मिटर पश्चिममा रहेको यो तालको छुट्टै विशेषता र आफ्नै महत्व छ । कहिलै नसुक्ने यो ताल संरक्षण अभावमा सुक्न थालेको छ । वर्षात र हिउँदमा यो तालमा पानी भए पनि तीन वर्षदेखि पानी सुक्न … Continue reading शहरलाई कुरुप बनाउँदै उपमहानगर : ल्याण्डफिल साइटमा फाल्ने फोहोर धोवी तालमा फालेर दुर्गन्ध फैलाउँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed