सशस्त्रका घुमुवाले गर्दै छन् डिआइजी र एसपीको बदनाम : तस्करलाई मस्ती, सर्वसाधारणलाई सास्ती

बाँके भदौ ५ गते । बाँकेमा तस्करी मौलाउँदै गएको छ । तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले नेपालगन्ज नाका अन्तरगत पर्ने सडकको तीन ठाउँमा चेकजाँच गर्दै आएको छ । सशस्त्र प्रहरीको चेकजाँचले सर्वसाधारणलाई सास्ती भएको छ, तर सशस्त्र प्रहरीका सादा पोशाकमा परिचान भएका घुमुवाको मिलोमतोमा ठूला तस्करलाई मस्ती भएको छ । ‘नाकामा खटिएका सशस्त्र प्रहरीले सर्वसाधारणले … Continue reading सशस्त्रका घुमुवाले गर्दै छन् डिआइजी र एसपीको बदनाम : तस्करलाई मस्ती, सर्वसाधारणलाई सास्ती