सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति

बाँके चैत १७ गते । नेपालगन्ज उप–महानगरपालिका–१२, कोरियनपुरस्थित सडकमा जलेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढा मगरको घटनाबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए। उनका अनुसार समितिले घटनाको सत्यतथ्य र कारणबारे सूक्ष्म … Continue reading सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति