ADVERTISEMENT
News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक जग्गा हडप्ने १३ जना विरुद्ध अख्तियारमा मुद्दा

काठमाडौं फागुन ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हडपेको आरोपमा १३ जना विरुद्ध मुद्दा दायर गरेको छ...

जनता सेवा अस्पतालमा बृहत रक्तदान, ४४ जनाले गरे रक्तदान

जनता सेवा अस्पतालमा बृहत रक्तदान, ४४ जनाले गरे रक्तदान

बाँके फागुन ३० गते । नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्रामा रहेको जनता सेवा अस्पताल प्रा. लिमा आज बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको...

पाँच राज्यमा चुनाव हारेपछि बसेको कंग्रेस आईको बैठकले जनायो सोनिया गान्धी नेतृत्वमा विश्वास

पाँच राज्यमा चुनाव हारेपछि बसेको कंग्रेस आईको बैठकले जनायो सोनिया गान्धी नेतृत्वमा विश्वास

काठमाडौं फागुन ३० गते । भारतमा कंग्रेस आईको सेन्ट्रल वर्किङ कमिटी (सिडब्लुसी) को बैठकले सोनिया गान्धीकै नेतृत्वमा पार्टीले काम गर्ने...

चुनाव आउन दुई महिना बाँकी: दलहरु चुनाव केन्द्रित अभियानमा

चुनाव आउन दुई महिना बाँकी: दलहरु चुनाव केन्द्रित अभियानमा

बाँके फागुन ३० गते । स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी रहँदा दलहरु चुनाव केन्द्रित अभियानमा जुटेका छन् ।नेपाली...

साउदी अरबका विदेश मन्त्री आज नेपाल आउँदै

साउदी अरबका विदेश मन्त्री आज नेपाल आउँदै

काठमाडौं फागुन ३० गते । साउदी अरबका विदेशमन्त्री राजकुमार फाइसल विन फहरन अल साउद आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।...

एन्टी डोपिङको कार्यक्रममा सहभागी हुन दुबई जाँदै मन्त्री अथक

एन्टी डोपिङको कार्यक्रममा सहभागी हुन दुबई जाँदै मन्त्री अथक

काठमाण्डौं फागुन २९ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) एन्टी डोपिङ सम्बन्धि कार्यक्रममा भाग लिन दुबई जाँदै...

बाँकेको खजुरामा रनिङ शिल्ड जारी, आइतबार जनताले ४ स्वर्ण जित्यो

बाँकेको खजुरामा रनिङ शिल्ड जारी, आइतबार जनताले ४ स्वर्ण जित्यो

बाँके फागुन २९ गते । खजुरा गाउँपालिका चौथो अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूदको दोस्रो दिन जनता नमुना माविले ४...

शिक्षामन्त्री पौडेलले भने,‘विश्वविद्यालयआधुनिकीरण नहुँदासम्मउच्चशिक्षा सुधार हुँदैन’

शिक्षामन्त्री पौडेलले भने,‘विश्वविद्यालयआधुनिकीरण नहुँदासम्मउच्चशिक्षा सुधार हुँदैन’

काठमाडौं फागुन २९ गते । शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयआधुनिकीकरण नुहँदासम्मउच्चशिक्षामा सुधार नुहने बताउनुभएको छ । थापाथलीइन्जिनियरिङ क्याम्पसको५६ औं...

दैलेखमा पुल निर्माणमा काम गर्दै आएका भारतीय नागरिक कर्णाली नदीमा बेपत्ता

दैलेखमा पुल निर्माणमा काम गर्दै आएका भारतीय नागरिक कर्णाली नदीमा बेपत्ता

दैलेख फागुन २९ गते । दैलेखको राकममा रहेकाे मितेरी पुल निर्माणमा काम गर्ने एक जना भारतीय नागरिक पौडी खेल्ने क्रममा...

नुहाउन गएका ३ बालबालिका भेरी नदीमा बेपत्ता

नुहाउन गएका ३ बालबालिका भेरी नदीमा बेपत्ता

सुर्खेत फागुन २९ गते । भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगङ्गा नगरपालिका-११ रामघाटस्थित भेरी...

Page 417 of 690 1 416 417 418 690

मौसम रिपोर्ट

Nepalgunj
39°
Sunny
5:43 am6:49 pm +0545
Feels like: 39°C
Wind: 27km/h W
Humidity: 12%
Pressure: 1002.71mbar
UV index: 9
FriSatSun
42/24°C
41/22°C
41/22°C
Currently Playing
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?