ADVERTISEMENT

मेयर राणाद्धारा सार्वजनिक सभाहलको शिलान्यास

तस्बिर जावेद अन्सारी बाँके फागुन १४ गते । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले बुधबार गरिब असाय परिवारको लागि...

उपमहानगरपालिकाले मुख्य कामको ३४ बुँदे सुचि सार्वजनिक, ४ लाखको पत्रकारिता अक्षयकोष स्थापनाको घोषणा

बांँके फागुन १३ गते । नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र सञ्चारकर्मि बिच नगरको बिकास निर्माण लगाएत समग्र गतिविधिको बारेमा छलफल तथा...

कृषकले प्रदान गर्ने ऋृणको व्याजमा प्रदेश पाँच सरकारले अनुदान दिने

बाँके फागुन १३ गते । प्रदेश ५ सरकार कृषि, भुमी तथा सहकारी मन्त्री आरती पौडेलले मंगलबार नेपालगन्जमा आयोजित शुलभ कर्जा...

बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्छ : गगन थापा

बाँके कुसुम फागुन १२ गते । नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर...

बाँकेको राप्ती सोनारी गाउँपालिकाको छैठौं गाउँसभा सुरु

बाँके फागुन ११ गते । राप्ती सोनारी गाउँपालिकाको छैठौं गाउँसभा आइतबारबाट सुरु भएको छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम...

स्वर्गिय कोइरालाको स्मृतीमा स्वास्थ्य शिविर

बाँके फागुन १० गते ।नेपाली कांग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री सुशील कोइरालाको पाँचौं स्मृती दिवसका अवसरमा बाँकेको डुडुवामा शनिबार निःशुल्क स्वास्थ्य...

नेता डा. शेखर कोइरालाद्धारा नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन सचिवालयको अवलोकन

बाँके फागुन १० गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहित नेताहरुले नेपालगन्जस्थित नेपाल प्रेस युनियन नवौं राष्ट्रिय महाधिवेशन सचिवालयको...

गरिब असायको लागि सार्वजनिक हल निर्माण गरिँदै- वडा अध्यक्ष बैश्य

बाँके फागुन ८ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ ले गरिब असाय परिवारको लागि घाँसे मैदानमा सार्वजनिक हल निर्माण...

प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा ५ बुँदे साझा प्रतिवद्धता जारी गर्दै समापन

सुर्खेत ८ फागुनप्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा ५ बँुदे साझा प्रतिवद्धता जारी गर्दै समापन भएको छ । कर्णाली...

“राष्ट्रको अग्रणी गोरखापत्र कोहलपुर संस्करणको सञ्चार तथा सुचना प्रबिधि मन्त्री बास्कोटाद्वारा शुभारम्भ

सरला सुवेदी कोहलपुर बाँके फागुन ७ गते ।सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुधवार गोरखापत्र कोहलपुर संस्करणकको उद्घाटन गरेका...

Page 79 of 98 1 78 79 80 98

मौसम रिपोर्ट

Nepalgunj
34°
Clear
5:49 am6:46 pm +0545
Feels like: 34°C
Wind: 19km/h W
Humidity: 22%
Pressure: 1001.02mbar
UV index: 0
SatSunMon
40/22°C
39/21°C
40/22°C
Currently Playing
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?