ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

कर्णालीः भागबण्डामा सकस, कसको कति सीट दाबी ?

News Desk by News Desk
१०:५४ बिहान, साउन २९, २०७९
कर्णालीः भागबण्डामा सकस, कसको कति सीट दाबी ?
391
सेयर
378
VIEWS
ShareTweetSendShare

सुर्खेत साउन २९ गते ।
२०७४ सालको संसदीय निर्वाचनमा कर्णाली प्रदेशमा शून्य भएको सत्तारुढ नेपाली कांग्रेसले माओवादी तथा अन्य साना दलको सहायताबाट आफ्नो उपस्थिति बलियो बनाउन खोजेको छ ।

अघिल्लोपटक एमाले(माओवादी मिलेर चुनाव लड्दा कर्णालीमा शून्य बनाएको साटो फेर्न कांग्रेसले अहिले एमालेविरुद्ध बलियो गठबन्धन बनाउन खोजेको छ । तैपनि गठबन्धनभित्रै माओवादी र नेकपा एसले धेरै संख्या माग्दा अन्योल बढेको छ ।आगामी संघ तथा प्रदेश निर्वाचनमा पाँच दलले गठबन्धन गरेर जाने केन्द्रमा निर्णय गरिसकेका छन् ।

उक्त निर्णयसँगै कर्णालीका १० जिल्लाका १२ प्रतिनिधिसभा र २४ प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनका दलहरुले आआफ्नो दाबी सुरु गरेका छन् । तर, सबै दलबाट भएका क्षेत्रभन्दा झण्डै दोब्बर संख्यामा दाबी परेपछि कांग्रेस र माओवादीलाई मिलाउन चुनौती थपिएको छ ।उनीहरुबीच अहिलेसम्म कुन क्षेत्र कसले लिने भन्ने ठोस सहमति बनेको छैन ।

औपचारिक रुपमा मात्रै आआफ्नो दावी सार्वजनिक गरेका छन् । गठबन्धनमा सीट संख्याको दावीमा सबै दलका आआफ्ना तर्क छन् । नेपाली कांग्रेस र माओवादीले अहिले स्थानीय तहमा आएको मतभारलाई पहिलो आधार बनाउनुपर्ने भनेका छन् । जसपा, नेकपा एस र राष्ट्रिय जनमोर्चाले सबै दलको अस्तित्व रहने गरी भागबन्डा हुनुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

प्रदेशमा गठबन्धन दलको मुख्य शक्ति नेकपा माओवादी केन्द्रले बहुमत क्षेत्रमा आफ्नो पार्टीको दावी रहने जनाएको छ । कर्णाली प्रदेश अध्यक्ष विमला केसीले अब प्रदेशको पहिलो पार्टी हुने गरी गठबन्धनमा प्रस्ताव गर्न केन्द्रीय नेताबाट प्रस्ताव आएको बताइन् ।‘अहिले ठ्याक्कै संख्यामा पुगेका छैनौं ।

यहाँ गठबन्धनको मुख्य शक्ति हामी नै हौं, यसकारण १२ संघ तथा २४ प्रदेशमध्ये बहुमत क्षेत्रमा हाम्रो दावी स्वाभाविक हो’, उनले भनिन्, ‘स्थानीय तहमा पनि हाम्रो मतभार बढेको छ, गठबन्धनका अन्य दलले यो विषय बुझ्नुभएको पनि छ । संघमा बहुमत ७ र प्रदेशमा १३ नभई बहुमत पुग्दैन, यसैलाई आधार मानेर अगाडि बढ्ने हो । तर, सामूहिक बसाइ भएको छैन ।

प्रदेशका ७९ स्थानीय तहमध्ये २४ हामीले जितेका छौं ।’कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीले प्रदेशमा आफ्नो पार्टीले ५० प्रतिशत सीट संख्या दावी गरेको बताए । ‘स्थानीय तह निर्वाचनलाई आधार बनाएर बाँडफाँट हुनुपर्ने हाम्रो अडान छ । ७९ स्थानीय तहमध्ये ३२ वटामा हामीले जितेका छौं । यस आधारमा संघमा ६ र प्रदेशमा १२ हाम्रो स्वाभाविक दाबी हो, हाम्रो बटमलाइन यही हो । केन्द्रलाई पनि यही जानकारी गराएका छौं’, शाहीले भने ।माओवादी तथा अन्य दलले आफ्नो पार्टीको मतभारलाई हेरेर दाबी गर्नुपर्ने उनको भनाइ छ ।

ADVERTISEMENT

नेकपा एसका प्रदेश अध्यक्ष अमर थापाले संघ र प्रदेशमा गरी अनिवार्य रुपमा १० वटा जिल्ला समेटिनुपर्ने न्यूनतम शर्त हुने बताएका छन् । ‘संघमा ४ तथा प्रदेशमा ६ गरी १० वटै जिल्लामा हाम्रो दावी रहन्छ । संघ र प्रदेशमा संख्या तलमाथि भए पनि १० वटै जिल्लामा अनिवार्य १० सीट हाम्रो दाबी हो’, उनले भने ।

नेकपा एसले प्रदेशका ७९ सीटमध्ये ६ वटामा जितेको छ ।सत्ता गठबन्धनमा रहेका जनमोर्चा र जसपाको यहाँ बलियो संगठन नभएकाले पनि उनीहरुले ठ्याक्कै संख्या नतोकेर सम्मानजनक सहभागिता खोजेका छन् ।गत निर्वाचनमा कर्णालीका १० जिल्लामध्ये रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मा, जाजरकोटबाट माओवादीका शक्ति बस्नेत, जुम्लामा माओवादीका गजेन्द्रबहादुर महत र कालीकोटमा माओवादीका दुर्गाबहादुर रावत निर्वाचित भएका थिए ।

हुम्लामा स्वतन्त्रबाट निर्वाचित छक्कबहादुर लामा पछि माओवादीमा प्रवेश गरेका थिए ।त्यसैगरी एमालेबाट सुर्खेत १ मा ध्रुवकुमार शाही र २ मा नवराज रावत, दैलेख १ मा रवीन्द्र शर्मा र २ मा राजबहादुर बुढा, मुगुबाट गोपाल बम र डोल्पाबाट धनबहादुर बुढा संघीय सांसद निर्वाचित भएका थिए ।

तर, एमालेबाट नेकपा एस विभाजन भएपछि डोल्पाका धनबहादुर बुढाले एस रोजेका थिए ।संघमा शून्य रहेको कांग्रेसबाट प्रदेशका २४ सीटमध्ये जीवनबहादुर शाहीमात्रै निर्वाचित भएका थिए । अहिले स्थानीय तह निर्वाचनको परिणाम भने फरक आएको छ । यहाँको ७९ तहमध्ये नेपाली कांग्रेस ३२, माओवादी २४ र नेकपा एस ६ पालिकामा विजयी भएका छन् । एमाले १५ वटा पालिकामा विजयी भएको छ । जनमोर्चा र जसपाको बलियो सांगठनिक आधार नभएकाले कुनै पालिकामा जित्न सकेनन् ।

Share164Tweet95SendShare
Previous Post

रुकुम पूर्वः घाइते प्रहरी जवानको ज्यान गयो, २ डीएसपीसहित ५ जनालाई उपचारको लागि कोहलपुर ल्याइयो

Next Post

दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
Next Post
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने

नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने

खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

दाङमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?