ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरमा काँग्रेसको प्रदेश सम्मेलन, पदका लागि राजनीति नगरौं: सहमहामन्त्री राठौर

News Desk by News Desk
६:२६ मध्यान्ह, चैत्र ७, २०७९
कोहलपुरमा काँग्रेसको प्रदेश सम्मेलन, पदका लागि राजनीति नगरौं: सहमहामन्त्री राठौर
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके चैत ७ गते ।
नेपाली काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले पदका लागि राजनीति नगर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेस बाँके क्षेत्र-१ प्रदेश `ख´ कार्यसमितिले आज कोहलपुरमा आयोजना गरेको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै राठौरले राजनीति समाज सेवाका लागि भएकाले पद गौण कुरा भएको बताए ।

`राजनीति गरेपछि पदै चाहिन्छ भन्ने होइन उनले भने-`जसले समाज सेवाको भावले राजनीति गर्छ त्यसले एकदिन पद अवश्य हासिल गर्छ ।´ पदकै निम्ति राजनीतिमा आउनेहरु सफल हुन नसक्ने पनि उनले बताए ।
अहिलेको पुस्तामा त्यागको संस्कार हराइसकेको उनको भनाइ छ । `अहिलेको पुस्तामा त्याग भन्ने छ्दैछैन उनले भने-`पार्टीमा लागेपछि मेयर बन्नै पर्ने, सांसद हुनै पर्ने, मन्त्री बन्नै पर्ने सोच विकसित भएको छ । यो पार्टीका लागि ठिक होइन ।´ उनले नेपाली काँग्रेसलाई बलियो बनाउन सबै कार्यकर्ताहरुको त्याग जरुरी रहेको बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीलाई अनुशासित बनाउने गरि आफुले काम गरिएको बताए । `पार्टीभित्र अराजकता मौलाउँदै गएको छ उनले भने-`त्यसलाई लगाम लगाउन जरुरी छ । पार्टीभित्र अनुशासन कायम गर्ने सवालमा अहिलेको कार्यसमिति दृढ भएर लाग्छ ।´ अब पार्टीभित्र अराजक गतिविधि गर्नेलाई छुट नहुने पनि उनले चेतावनी दिए ।

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

यस्तै काँग्रेस क्षेत्र नं.१ का क्षेत्रीय सभापति पोषण केसीले पार्टीलाई नयाँ सोच र विचारको संचार प्रवाह गर्दै गतिशिल बनाउन आवश्यक रहेको बताए । विगतका कुरा विर्सेर अव पार्टीलाई एक ढिक्का बनाएर लैजाने जिम्मेवारी सबैको काँधमा आएको पनि उल्लेख गरे । ‘हिंजो कस्ले गर्यो त्यो विर्सौ उनले भने–‘अव भोलिको लागि सोचेर सबै एक भएर अगाडि बढौं ।’ काँग्रेसका युवा नेता तथा महासमिति सदस्य पूर्ण प्रसाद आचार्यले पार्टीलाई गतिशिल र सुदृढ बनाउन आवश्यक रहेको बताए ।

उनले नेता, कार्यकर्ता र जनता जोड्ने गरी काँग्रेसले अभियान थाल्नु पर्नेमा जोड दिए । ‘काँग्रेसलाई बलियो बनाउन नेता, कार्यकर्ता र जनता जोड्ने कार्यक्रम गर्न जरुरी छ उनले भने–‘जवसम्म एउटा तन्नेरीलाई पार्टीप्रति भरोसा जाग्दैन तवसम्म उसलाई पार्टीभित्र राख्न सकिदैन् ।’ प्रदेश ‘ख’ का सभापति बलराम शर्माको सभापतित्वमा भएको सम्मेलनमा काँग्रेसका लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, काँग्रेस नेता हुर्मत न्यौपाने, महासमिति सदस्य फुलाराम थारु, कोहलपुर नगर सभापति वीरेन्द्र कुमार शाह, काँग्रेस राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष भीम राना लगायतले आआफ्नो धारणा राखेको प्रदेश ‘ख’का पार्टी प्रवक्ता गोपाल शर्माले जानकारी दिए ।

प्रदेश ‘ख’का उपसभापति डा.राजकुमार सुवेदीले स्वागत मन्तव्य दिएको सम्मेलनको संचालन भने सचिव भीम पौडेलले गरेका थिए ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

सडकमा कुखुरा फालेर आन्दोलन, तस्करी रोक्न प्रहरी मुखदर्शक

Next Post

नेपालगन्जबाट ग्यास लगेर गएको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
Next Post
नेपालगन्जबाट ग्यास लगेर गएको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

नेपालगन्जबाट ग्यास लगेर गएको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

निवर्तमान वडाअध्यक्ष खाँको दवावपछि नालामाथि ढक्कन हाल्न सुरु

निवर्तमान वडाअध्यक्ष खाँको दवावपछि नालामाथि ढक्कन हाल्न सुरु

बसपार्क ट्राफिकमा हवलदार र जवानको असुली धन्दा

बसपार्क ट्राफिकमा हवलदार र जवानको असुली धन्दा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:20 am5:46 pm +0545
Feels like: 22°C
Wind: 5km/h NW
Humidity: 84%
Pressure: 1014.22mbar
UV index: 0
MonTueWed
30°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?