ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुर खानेपानीमा सपथ तथा पदभार ग्रहण

News Desk by News Desk
३:११ मध्यान्ह, साउन १५, २०८०
कोहलपुर खानेपानीमा सपथ तथा पदभार ग्रहण
385
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके साउन १५ गते ।
बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा निर्वाचित भएका पदाधिकारीहरुले लोकतान्त्रीक प्यानलका कोहलपुर खानेपानी आज कार्यालयको प्रांगणमा सपथ तथा पदभार ग्रहण गरेका छन् ।

१२ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा निकटतम प्रतिद्धन्द्धीलाई १९७ मतले पछि पार्दै लोकतान्त्रीक प्यानलका टेकनारायण भुषाल बिजयी भएका हुन् । उपाध्यक्षमा बिर बहादुर विष्ठ ११४१, सचिवमा गोविन्द वाग्ले १०५६, कोषाध्यक्षमा धुर्व आचार्य ११४३, सहसचिवमा बालकुमारी सापकोटा ११३४ र सहकोषाध्यक्षमा ईश्वर प्रसाद शर्मा ११६५ मतकासाथ बिजयी भएका थिए ।

सदस्यहरुमा झग्गु प्रसाद वलीले ९९२, चक्रदिप शाहले ९९६, आशा घर्ति मगरले ९९४ तथा महिला सदस्यमा दिपा कुमारी बस्नेतले १११६ र टिकादेवी सुनारले १०५२ मत प्राप्त गर्दै बिजयी भएका थिए ।
विजयीहरुलाई आज आयोजित कार्यक्रममा निर्वाचन अधिकृत एबं कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले सपथ खुवाएका छन।

सपथ लगत्तै निर्वतमान अध्यक्ष नर बहादुर मल्लले नवनिर्वाचित अध्यक्ष टेक नारायण भुषाललाई पद समेत हस्तान्तरण गरेका छन । मल्लले कार्यालयको माईन्यूट सहितका कागजात हस्तान्तरण गर्दै आफनो पदभार सुम्पिएका हुन ।

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

सपथ तथा पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई नगर प्रमुख पुर्ण प्रसाद आचार्य, नेपाली काङग्रेसका जिल्ला सभापति नारायण गौडेल, नेकपा एमालेका नगर अध्यक्ष नम प्रसाद शर्मा, नेकपा माओबदीका नगर अध्यक्ष अबराज खडका र राप्रपाका नगर अध्यक्ष रुद्रमणि न्यौपानेले कोहलपुर खानेपानीमा चुनौतिका चाँङ भएको औंल्याउदै उपभोक्ताहरुलाई शुद्ध, स्वच्छ पानी वितरणमा महत्वपुर्ण भुमिका निभाउन भन्दै शुभकामना सहित सफल कार्यकालको कामना व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै चुनौतिका चाँङ भएको औंल्याउदै उपभोक्ताहरुलाई शुद्ध, स्वच्छ पानी वितरणमा महत्वपुर्ण भुमिका खेल्न शुभकामना सहित सफल कार्यकालको कामना समेत गरेका थिए ।

ADVERTISEMENT
Share158Tweet95SendShare
Previous Post

बैङ्किङ कसुर र ठगी मुद्दाका प्रतिवादी पक्राउ

Next Post

कोशी प्रदेशमा सरकार गठनको समयसीमा आज सकिंदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
Next Post
कोशी प्रदेशमा सरकार गठनको समयसीमा आज सकिंदै

कोशी प्रदेशमा सरकार गठनको समयसीमा आज सकिंदै

दाङमा सर्पदंशबाट चार दिनमा दुई जनाको मृत्यु

सिरहामा युवकको शव फेला

टीकापुर अस्पतालमा रगत खपत बढ्यो, ‘कम्पोनेन्ट सेटअप मेसिन’को अभाव

टीकापुर अस्पतालमा रगत खपत बढ्यो, ‘कम्पोनेन्ट सेटअप मेसिन’को अभाव

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Clear
6:20 am5:46 pm +0545
Feels like: 20°C
Wind: 2km/h N
Humidity: 97%
Pressure: 1013.55mbar
UV index: 0
MonTueWed
30°C / 17°C
30°C / 18°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?