ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोभिड–१९ सङ्क्रमितलाई उच्च रक्तचापको खतरा

News Desk by News Desk
९:३३ बिहान, भदौ ५, २०८०
कोभिड–१९ सङ्क्रमितलाई उच्च रक्तचापको खतरा
384
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौं ५ गते ।
कोभिड–१९ सङ्क्रमितलाई उच्च रक्तचापको खतरा देखिएको एक नयाँ अध्ययनले बताएको छ । यो रिपोर्ट मेडिकल जर्नल हाइपरटेन्सनमा प्रकाशित भएको हो ।

अध्ययनका अनुसार कोभिड–१९ बाट अस्पतालमा भर्ना भएका ५ मध्ये १ जना बिरामी र अस्पताल भर्ना नभएका १० मध्ये एक सङ्क्रमितमा ६ महिनापछि उच्च रक्तचापको समस्या देखिएको हो । इन्फ्लुएन्जा र अन्य श्वासप्रश्वास सम्बन्धी रोग भाइरसबाट सङ्क्रमित बिरामीभन्दा कोभिड–१९ बाट सङ्क्रमित बिरामीमा हाइपरटेन्सनको समस्या देखिने सम्भावना दुई गुणा बढी देखिएको पनि अध्ययनमा भनिएको छ ।

अमेरिकाको सेन्टर फर डिजज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार हाइपरटेन्सनसमेत भनिने उच्च रक्तचापले मुटुको समस्या र हृदयाघातको सम्भावना बढ्ने बताएको छ । अमेरिकामा धेरै मानिसको मृत्यु हुने कारण मध्ये यो एक हो । सीडीसीका अनुसार देशका आधा वयस्कमा हाइपरटेन्सनको समस्या रहेको छ ।

सन् २०२१ मा अमेरिकामा यसका कारण ७ लाख मानिसले ज्यान गुमाएका थिए । उच्च रक्तचापको मापदण्ड डाक्टरअनुसार फरक–फरक हुन सक्छन् । तर, अमेरिकन हार्ट एसोसिएसन र अमेरिकन कलेज अफ कार्डियोलोजीले १३०र९० भन्दा माथिको अङ्कलाई उच्च रक्तचाप मान्नुपर्ने बताएको छ ।

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

यो नयाँ अध्ययनमा ४५ हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित तथा १४ हजार इन्फ्लुएन्जाबाट बिरामी भएकाहरूको स्वास्थ्य रिपोर्टको तथ्याङ्क लिइएको थियो । यो अध्ययन सन् २०२० र २०२२ बीचमा न्यूयोर्क सहरमा गरिएको थियो ।

ADVERTISEMENT
Share160Tweet93SendShare
Previous Post

संसद्को गतिरोधबारे राष्ट्रपतिको चासो, आज सर्वदलीय बैठक

Next Post

१२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
Next Post
१२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन

१२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन

बाँकेमा अहिलेसम्म २५% रोपाइँ

भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ

एक सय ९२ जनालाई राप्ती र नारायणी नदीमा माछा मार्न अनुमति

एक सय ९२ जनालाई राप्ती र नारायणी नदीमा माछा मार्न अनुमति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?