ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

मापदण्डविपरीत प्रयोगशाला सञ्चालन

News Desk by News Desk
१०:३१ बिहान, भदौ ७, २०८०
मापदण्डविपरीत प्रयोगशाला सञ्चालन
386
सेयर
372
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ ७ गते ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘क’ वर्गका १४ वटा प्रयोगशालाको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा ‘क’ वर्गका प्रयोगशालामध्ये केही मापदण्डविपरीत सञ्चालन भएको पाइएको थियो।

स्वास्थ्यमन्त्री बस्नेतले नयाँ बानेश्वरस्थित अल्फा किएर एन्ड डाइग्नोस्टिक सेन्टर र सुरिया हेल्थकेयर प्रयोगशालाको अनुगमन गर्नुभएको हो। बुधबार अनुगमन भएका ‘क’ वर्गका प्रयोगशालामध्ये भक्तपुर १, काठमाडौँ १२ र ललितपुर १ गरी १४ वटा प्रयोगशाला रहेका छन्।

मन्त्री बस्नेतले ‘क’ वर्गका भनिएका केही प्रयोगशाला मापदण्डविपरीत रहेको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्र सुधार गर्न प्रयोगशालासँगै, अस्पताल, फार्मेसी तथा उपकरणसमेतको अनुगमनलाई तीव्रता दिइएको बताउनुभयो।

अनुगमनका क्रममा सरसफाइ नभएको, बडापत्रमा मूल्यसूची नराखेको पाइएको थियो। त्यस्तै ‘क’ वर्गको प्रयोगशालामा तीन जनाले मात्र कर्मचारी रहेका थिए।

सम्बन्धित समाचार

बढ्दो शीतलहरको असर, लाखौँ नागरिक प्रभावित हुने सम्भावना

‘नेपालगन्जका पूर्व मेयर विजय गुप्ता आमरण अनसनमा बस्दै’

जमुनाह नाकाबाट ५२५ जनाको उद्दार

ADVERTISEMENT
Share163Tweet93SendShare
Previous Post

बारामा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना : ७ जनाको मृत्यु

Next Post

करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चिसोले नेपालगन्जको जनजिवन प्रभावित : नेपालगन्ज उपमहानगर बेखवर, न्यानोका लागि दाउरा वितरण गर्न उदासिन
समाचार

बढ्दो शीतलहरको असर, लाखौँ नागरिक प्रभावित हुने सम्भावना

२:४२ बिहान, पुस ३, २०८२
‘नेपालगन्जका पूर्व मेयर विजय गुप्ता आमरण अनसनमा बस्दै’
समाचार

‘नेपालगन्जका पूर्व मेयर विजय गुप्ता आमरण अनसनमा बस्दै’

११:२० मध्यान्ह, मंसिर ३०, २०८२
ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ
समाचार

जमुनाह नाकाबाट ५२५ जनाको उद्दार

१०:३६ मध्यान्ह, मंसिर ३०, २०८२
दाङमा घरेलु तथा साना उद्योगमा ४९ करोड ६४ लाख लगानी
समाचार

दाङमा घरेलु तथा साना उद्योगमा ४९ करोड ६४ लाख लगानी

१०:३२ मध्यान्ह, मंसिर ३०, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

चुनावी खर्च पारदर्शी बनाउन आयोगको प्रस्ताव

११:१७ मध्यान्ह, मंसिर २९, २०८२
भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
Next Post
दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको ज्यान गयो, दुई जना घाइते

करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

चितुवाको आक्रमणबाट एकजना घाइते

चितुवाको आक्रमणबाट एकजना घाइते

जापानसंग नेपालको सम्बन्ध महत्वपुर्ण र ऐतिहासिक छ : चेम्बर अफ कमर्स

जापानसंग नेपालको सम्बन्ध महत्वपुर्ण र ऐतिहासिक छ : चेम्बर अफ कमर्स

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
12°
Cloudy
7:03 am5:27 pm +0545
Feels like: 12°C
Wind: 5km/h NW
Humidity: 95%
Pressure: 1015.24mbar
UV index: 0
SatSunMon
19/9°C
20/10°C
21/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?