ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नाकामा भन्सारको कडाइले सर्वसाधरणलाई सास्ती, तस्कर र सशस्त्रलाई मस्ती

News Desk by News Desk
१२:३९ मध्यान्ह, भदौ ११, २०८०
नाकामा भन्सारको कडाइले सर्वसाधरणलाई सास्ती, तस्कर र सशस्त्रलाई मस्ती
795
सेयर
746
VIEWS
ShareTweetSendShare

बाँके भदौ ११ गते ।
बाँकेका विभिन्न नाकाबाट तस्करी मौलाएको छ । चाडपर्व भित्रिएसँगै तस्करहरुले जिल्लाका विभिन्न नाकाहरुको प्रयोग गरेर तस्कर गर्दै आएका छन् ।

नेपालगन्ज भन्सार कार्यालयले भारतबाट नेपाल आयात हुने सामानमा भन्सार कडाइ गरेपछि सर्वसाधरणलाई ठूलो सास्ती भएको छ । तर तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी र तस्करहरुलाई भने फलिफाप भएको छ । भन्सारले भारतबाट आयात हुने एक सय भन्दा बढी मूल्यको सामानमा भन्सार शुल्क लिने गरेको छ । तर त्यसको फाइदा भने तस्कर र सशस्त्र प्रहरीलाई भएको छ ।

मुख्य नाका जमुनाहलाई नै तस्करहरुले प्रयोग गर्दै आएका छन् । सशस्त्र प्रहरीसँगको मिलेमतोमा ठूलो परिमाणमा अवैध तस्करी हुने गरेको पाइएको छ । तस्करहरुले विहान भन्सार कार्यालयबाट भन्सार अनुमतिको कागजात बनाउने गरेका छन् । त्यही कागज देखाएर उनीहरुले दिनभरी अवैध सामान भारतबाट भित्र्याउने गरेका छन् । यसमा सशस्त्र प्रहरीले तस्करहरुलाई साथ दिएको छ भने भन्सारका केही कर्मचारीको समेत समन्वय हुने गरेको स्रोत बताउँछ ।

अनलाइन खोजखवरलाई प्राप्त सूचना अनुसार सशस्त्र प्रहरीले हिंजोआज सकेसम्म आफै असुली रकम बुझदैनन् । नाकामा रहेका पसलहरुमा तस्करहरुले सशस्त्रको भाग छुट्याएर दिने गरेका छन् । त्यही पसलबाट सशस्त्रले आफ्नो भागको रकम बुझने गरेका छन् ।

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

सशस्त्र गणले नाका क्षेत्रमा घुमुवा खटाउने गरेको छ । तर घुमुवाहरुले तस्करसँगको सेटिङमा असुली धन्दामा लागेको स्रोतको भनाई छ । स्थानीयहरु भन्छन–‘घुमुवा हुन की तस्कर यहाँ छुट्याउन गाह्रो छ ।’ घुमुवाहरुले तस्करसँग यहाँसम्मको सेटिङ गरेका छन् की २०/२५ हजारको सामान बरामद गरेर आफ्नो माथिल्लो निकायलाई देखाउने र करोडौं मूल्यको सामान भित्र्याउने गरेका छन् ।

गणपतिको कडा निर्देशन भएपनि घुमुवाहरुले भने रकम असुलीको धन्दा छाडेका छैनन् । एकजना घुमुवाले तस्करहरुसँग भने–‘एसपीलाई के थाहा हुन्छ उहाँ (एसपी) एसीरुममा बस्ने हो फिल्डमा काम हाम्ले गर्ने हो । पैसा हाम्लाई दिए हुन्छ ।’

बाँकेका खडैचा, हिरमिनिया, भज्जुपुरुवा, नयाँ वस्ती, जयसपुर, पचपोखरा, साइगाउँ, बढैया, सैनिकलगायतका नाकाहरुबाट अवैध तस्करी हुने गरेको छ । नाकाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्ने पहिलो जिम्मा सशस्त्र प्रहरीको हो । तर सशस्त्र प्रहरी नै असुली धन्दामा लागेपछि नाकाबाट अवैध धन्दा मौलाउँदै गएको छ ।

ADVERTISEMENT

नाकामा सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी पनि खटिने गरेको छ । तर यि दुवै प्रहरी निकायबीचमा समन्वय र सहकार्यको समेत अभाव देखिने गरेको छ । अधिकांश सामानहरु अवैध रुपमा भित्र्ने गरेका कारण भन्सार कार्यालयको राजश्व समेत घटेको छ । चालू आर्थिक वर्षको साउन पहिलो महिनामै लक्ष्य भन्दा निकै कम राजश्व संकलन भएको भन्सारको तथ्यांकले देखाउँछ ।

Share347Tweet187SendShare
Previous Post

मट्टितेल छर्केर आफैँलाई जलाएकी महिलाको मृत्यु

Next Post

रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
Next Post
रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ

रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ

ढकेरीमा बस दुर्घटना, ११ जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?