ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नेपालगन्ज भन्सार कार्यालयमा राखिएका सामान सशस्त्र प्रहरीले चोरी गर्दै आएको खुलासा

जावेद अन्सारी by जावेद अन्सारी
११:१९ बिहान, चैत्र २१, २०८०
नेपालगन्ज भन्सार कार्यालयमा राखिएका सामान सशस्त्र प्रहरीले चोरी गर्दै आएको खुलासा
914
सेयर
803
VIEWS
ShareTweetSendShare

बाँके चैत २१ गते ।
नेपालबाट अवैध रुपमा हुने निकासी र भारतबाट हुने अवैध पैठारीलाई नियन्त्रण गर्ने जिम्मेवारी सरकारले सशस्त्र प्रहरीलाई दिएको छ । नेपाल–भारत सीमामा सशस्त्र प्रहरी बलको विओपी राखिएको छ । अवैध चोरी पैठारी नियन्त्रणका लागि सरकारले ठूलो जत्थासहितको सशस्त प्रहरी राखेको पनि छ ।

सशस्त्र प्रहरीको चार घेरा भित्र नेपालगन्ज भन्सार कार्यालय छ । जमुनाहा सीमा क्षेत्र नजिकै रहेको नेपालगन्ज भन्सार कार्यालय वरिपरी सुरक्षाका लागि अग्लो पर्खाल पनि लगाइएको छ । भन्सार कार्यालयको वरिपरी सशस्त्र प्रहरीले २४ सै घण्टा सुरक्षा दिन्छ । त्यति मात्र नभई भन्सारको सुरक्षाका लागि पर्खालको चारै कुनामा अग्ला टावर राखिएको छ । त्यहिँ टावरमा हतियारसहित सशस्त्र प्रहरीले ड्युटी गर्छन् ।
तर, सशस्त्र प्रहरीको जिम्मामा रहेको नेपालगन्ज भन्सार कार्यालयको कम्पाउण्ड भित्र राखिएका सामान चोरी भइरहेको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिई लिलामीका लागि राखिएका सामान त्यहाँबाट गायव हुने गरेको छ । लिलामीका लागि राखिएका सामान भन्सारको चार दिवालभित्र रहेका सशस्त्र प्रहरीले चोरी गरि विक्रि गरेको खुलेको छ ।

सर्वसाधारणबाट खोसेको चिसो पेय पदार्थ ड्यू भन्सार विओपीमा कार्यरत सशस्त्र प्रहरीका जवानले भन्सार कार्यालय नजिकैको एक पसलमा विक्रि गरिरहेको फेला परेपछि लिलामीका लागि भन्सार कार्यालयमा राखेको सामान सशस्त्र प्रहरीले चोरी गर्दै आएको खुलासा भएको हो ।

सर्वसाधारणबाट नियन्त्रणमा लिएको तीन पेटी ड्यू सशस्त्र प्रहरीका जवानले पसलमा विक्रि गरिरहेको फेला पारेपछि स्थानीयले केरकार पार्न खोज्दा उनी भागेको एक पीडितले बताए ।
विक्रि गर्दै गर्दा फेला पारेपछि नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीका जवान पर्खालबाट हाम फालेर आफ्नो कार्यालयमा गएको ति पीडितको भनाई छ । ‘हामीबाट खोसेर भन्सार कार्यालयमा लगेको ड्यू सशस्त्र प्रहरीका एक जवानले विक्रिका लागि पसलमा ल्याएको फेला पार्यौँ । सोधपुछ गर्न खोज्दा सशस्त्र प्रहरीको ति जवान पर्खाल हाम फालेर भाग्न सफल भए,’ एक स्थानीयले भने, ‘सशस्त्र प्रहरीको निगरानीमा भन्सार कार्यालयमा राखिएका सामान कसले चोर्छ भन्ने बल्ल खुल्यो । सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी नै चोरीमा संलग्न भएपछि कसको के लाग्छ र ।’

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

नाकामा खटिएका सशस्त्र प्रहरीले सर्वसाधारणबाट नियन्त्रणमा लिएका महंगा सामान गायव गर्दै आएको सर्वसाधारणको गुनासो छ । अवैध भएको भन्दै नियन्त्रणमा लिइएका महंगा सामान भन्सार कार्यालयमा दाखिला नगरि विच बाटोबाट गायव बनाउँदै आएको एक पीडितले बताए ।

ति पीडितका अनुसार, भन्सार शुल्क तिर्न खोज्दासमेत सशस्त्र प्रहरीले जवरजस्ती नियन्त्रणमा लिएर भन्सार कार्यालयमा पठाएको नाटक गर्दै आएका छन् । ‘सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सामान भन्सार कार्यालयमा खोज्न जाँदा पाइदैन । यसले विच बाटोमै सशस्त्र प्रहरीले गायव गर्छन् भन्ने प्रष्ट हुन्छ,’ ति प्रत्यक्ष भुक्तभोगीले भने ।
भन्सार कार्यालयमा राखिएका सामान मात्र चोरी हुँदैनन् । त्यहाँबाट ट्रकका ब्याट्री र टायर निकाल्न प्रयोग हुने जग समेत चोरी हुँदै आएको पीडित बताउँछन् ।

ADVERTISEMENT
Share432Tweet201SendShare
Previous Post

अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए तीस हजार पर्यटक

Next Post

नेपालगन्जमा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

१ किलोभन्दा बढी लागूऔषधसहित दुई जना पक्राउ

५:०३ बिहान, चैत्र २४, २०८२
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

१:४९ बिहान, चैत्र २४, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
Next Post
नेपालगन्जमा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

नेपालगन्जमा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

दाङमा दुई बस एकापसमा ठोक्किँदा १३ यात्रु घाइते

दाङमा दुई बस एकापसमा ठोक्किँदा १३ यात्रु घाइते

नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु

नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?