ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

वर्षासँगै भेरी अस्पतालमा ह्वात्तै बढे सर्पदंशका बिरामी

News Desk by News Desk
४:२४ बिहान, साउन ३, २०८१
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण
396
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके साउन ३ गते ।
नेपालगन्जस्थित भेरी अस्पतालमा सर्पदंशका बिरामीहरु बढेका छन् । भेरी अस्पतालका सूचना अधिकारी एवम् इमर्जेन्सी विभाग प्रमुख वरिष्ठ फिजिसियन डा.सङ्केत रिसालले पानी परेपछि सर्पले टोकेका बिरामीहरु उपचारका लागि अस्पतालमा आउनेको सङ्ख्या बढेको बताए ।

उनले भने, असार महिनाको अन्तिमतिर सर्पदंशका बिरामीहरु ह्वात्तै बढेका छन् । उनले “प्रायः गरी वैशाखदेखि सर्पले टोकेका बिरामीहरु उपचारका लागि आउने गर्छन्, तर विशेषगरी असारमा पानी परेदेखि अन्तिम साता मात्र धेरै बिरामीहरु उपचारका लागि आएकोे बताए ।

उनका अनुसार उपचारमा आएका बिरामीहरुमध्ये अधिकांशलाई करेत सर्पले टोकेको पाइएको छ । “उपचारमा आएकामध्ये अधिकांशलाई करेत सर्पले टोकेको पाइएको छ, बालबालिकादेखि प्रौढसम्मका बिरामी आएका छन्, सबैलाई घरमै टोकेको पाइएको छ,” उनले भने ।

“सर्पले टोक्यो भनेर उपचार गर्न आउने सबैलाई सर्पले टोकेको हुँदैन, कतिपयले कुनैले टोक्यो भन्ने नै जानकारी हुँदैन, सर्पले टोकेपनि कत्तिको विषालु सर्पले टोक्यो र कति विष शरीरभित्र पस्यो भन्नेमा निर्भर हुन्छ,” डा.रिसालले भने, “शंकास्पद बिरामीलाई हामीले २४ घण्टा अव्जर्भेसनमा राख्छौं, २४ घण्टासम्म कुनै लक्षण नदेखिएमा घर पठाउँछौं ।”उनका अनुसार साउन २ गतेसम्म भेरी अस्पतालमा सर्पले टोकेर आएका बिरामीमध्ये अस्पतालमा हाल चार जना बिरामीको उपचार भइरहेको छ । तीन जना बिरामीको आइसियुमा र एक जनाको इमर्जेन्सी विभागमा उपचाररत रहेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

गत वैशाखदेखि साउन २ गतेसम्म भेरीमा ६७ जना सर्प लगायत शङ्कास्पद वस्तुको टोकाइबाट उपचार गर्न आएको इमर्जेन्सी विभागका स्वास्थ्यकर्मी मदन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार ६७ जनामध्ये २१ जनालाई विषालु सर्पले टोकेको प्रमाणित भएपछि औषधी उपचार गरिएको छ । २१ जनामध्ये एक जनालाई वैशाख महिनामा सर्पले टोकेको हो भने बाँकी २० जनालाई असार महिना यता सर्पले टोकेर उपचारार्थ अस्पताल आएका बिरामी हुन् ।

यस वर्ष उपचारका क्रममा अस्पतालमा कुनै पनि बिरामीको मृत्यु नभएको उनले बताए । तर केही बिरामीको भने उपचारका क्रममा अस्पताल ल्याउँदाल्याउँदै बाटोमै मृत्यु भएको छ । वृद्धवृद्धादेखि तीन वर्षीय बालकसम्मलाई सर्पले टोकेर उपचार गर्न अस्पताल ल्याइएको उनले बताए ।

ADVERTISEMENT
Share161Tweet98SendShare
Previous Post

नेपालगन्ज इजलासमा करिव दुई हजार मुद्दा फछ्र्याैट

Next Post

नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापना, नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
Next Post
नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापना, नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य

नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापना, नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य

१०३ ग्राम ब्राउनसुगर सहित तीन जना पक्राउ

लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ

ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ

जमुनाहबाट लागु औषध सहित दुई जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?