बाँकेमा मौलायो तस्करी : विओपी इन्चार्ज समेत कमाउ धन्दामा
बाँके भदौ १६ गते । पछिल्लो समय बाँकेमा तस्करी मौलाएको छ । तस्करी रोक्न नाकामा परिचालन भएका सशस्त्र प्रहरीका मुख्य जिम्मेवार समेत कमाउ धन्दामा लागेपछि बाँकेमा तस्करी मौलाएको सर्वसाधारणको बुझाई छ । दिउँसोको समयमा कडाई गरेको जस्तो देखाएर नाकामा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (विओपी) का इन्चार्जहरुको मिलोमतोमा तस्करले रातको समयमा अवैध सामान भित्र्याउने … Continue reading बाँकेमा मौलायो तस्करी : विओपी इन्चार्ज समेत कमाउ धन्दामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed