ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेमा मौलायो तस्करी : विओपी इन्चार्ज समेत कमाउ धन्दामा

News Desk by News Desk
४:२५ बिहान, भदौ १६, २०८२
बाँकेमा मौलायो तस्करी : विओपी इन्चार्ज समेत कमाउ धन्दामा
623
सेयर
616
VIEWS
ShareTweetSendShare

बाँके भदौ १६ गते ।
पछिल्लो समय बाँकेमा तस्करी मौलाएको छ । तस्करी रोक्न नाकामा परिचालन भएका सशस्त्र प्रहरीका मुख्य जिम्मेवार समेत कमाउ धन्दामा लागेपछि बाँकेमा तस्करी मौलाएको सर्वसाधारणको बुझाई छ । दिउँसोको समयमा कडाई गरेको जस्तो देखाएर नाकामा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (विओपी) का इन्चार्जहरुको मिलोमतोमा तस्करले रातको समयमा अवैध सामान भित्र्याउने गरेको रहस्य खुलेको छ ।

तस्करले रातको समयमा भारी परिमाणमा अवैध सामान भित्र्याउँदै गरेको दृश्य देख्दासमेत विओपी इन्चार्जको निर्देशनमा ड्यूटीमा खटिएका सशस्त्र प्रहरीहरु आँखा चिम्लिने गरेको स्वयम तस्करहरुले अनलाइन खोजखवरलाई बताउने गरेका छन् । दिउँसोको समयमा सवैले देख्ने भएकोले विओपी इन्चार्जहरुले तस्करलाई रातको समयमा सामान ओसार्न सुझाव दिने गरेको खुलासा भएको छ । ‘सशस्त्र प्रहरीले लाइन दिएपछि हामीले रातको समयमा सामान ओसार्छौँ,’ एक तस्करले भने, ‘सशस्त्रले लाइन नदिँदासम्म अवैध रुपमा भारतबाट सामान ल्याउने कुनै सम्भावना रहदैन ।’

विओपी इन्चार्जको समयावधि सकिनै लागेकोले पनि उनीहरु कमाउ धन्दामा लागेको श्रोतले जनाएको छ । इन्चार्जको जिम्मेवारी पाएको केहि महिना कडाई गर्ने विओपी इन्चार्जहरुले समयावधि सकिन लागेपछि जानेबेला कमाउ धन्दामा लाग्ने गरेको बुझिएको छ । श्रोत भन्छ, ‘अधिकांंश विओपी इन्चार्जको समयावधि सकिन लागेको छ । त्यसैले उनीहरु कमाउ धन्दामा लागेका छन् । स्वयम विओपी इन्चार्जहरु कमाउ धन्दामा लागेपछि तस्करी बढ्ने नै भयो ।’

सशस्त्र प्रहरी लुम्विनी प्रदेशले सूचना संकलनका लागि विवादित प्रहरी सहायक निरीक्षक सोमराज शर्मालाई परिचालन गरेपछि तस्करी झनै मौलाएको छ । सशस्त्र प्रहरी बल गण नं. ३० हेडक्र्वाटर बागेश्वरीका तत्कालिन गणपति एसपी विमल डाँगीको पालामा परिचालन भएका घुमुवाकै कारण सशस्त्र प्रहरी बलले डाँगीलाई कारवाही स्वरुप २२ दिन हेडक्वार्टर तानेको थियो । ‘सोमराज शर्मा घुमुवाको रुपमा परिचालन भएपछि बाँकेमा तस्करी मौलाएको छ,’ एक तस्करले भने, ‘उहाँ (शर्मा) आएदेखि हामीलाई काम गर्न सहज भएको छ ।’

सम्बन्धित समाचार

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

शर्माले तस्कर र तस्करीलाई सहयोग गरेको सूचना दिँदा समेत सशस्त्र प्रहरी बल गण नं. ३० हेडक्र्वाटर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनालले उनको बचाउ गर्दै आएका छन् । तस्करीलाई शून्यमा झार्ने प्रतिवद्धता जनाएका एसपी खनालले तस्करलाई सघाउने शर्माको बचाउ गर्न थालेका छन् ।

उनले शर्मालाई राम्रो र इमान्दार भएको भन्दै बचाउ गर्नुले उनी पनि कमाउ धन्दामा लागेको आशंका गरिएको छ । ‘एसपी सावले शर्मा जीको बचाउ गर्नु भनेको कमाउ धन्दामा लागेको प्रष्ट बुझ्न सकिन्छ,’ एक प्रत्यक्षदर्शीले अनलाइन खोजखवरसँग भने, ‘पहिले पहिले एसपी सावले नराम्रो ब्यक्तिको बचाउ गर्नु हुन्न जस्तो लाग्थ्यो, तर पछिल्लो समय उहाँ पनि अवैध सामान ल्याउन सहयोग गर्ने कर्मचारीको बचाउमा लाग्नु भएको छ ।’

ADVERTISEMENT
Share253Tweet154SendShare
Previous Post

कोसी ब्यारेजको ३१ ढोका खोलियो

Next Post

भन्सार छली गरी ल्याइएको अबैध गिलास बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक
अपराध

सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक

११:३६ मध्यान्ह, चैत्र ३०, २०८२
तस्करी नियन्त्रण गर्न बागेश्वरी गणका गणपति एसपी चन्दको कडा निर्देशन, एकै दिन ३० लाखको अवैध सामान बरामद
अपराध

तस्करी नियन्त्रण गर्न बागेश्वरी गणका गणपति एसपी चन्दको कडा निर्देशन, एकै दिन ३० लाखको अवैध सामान बरामद

१२:१७ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
Next Post
भन्सार छली गरी ल्याइएको अबैध गिलास बरामद

भन्सार छली गरी ल्याइएको अबैध गिलास बरामद

७८३ किलो गाँजासहित दुईजना पक्राउ

खैरो हेरोइनसहित २ जना पक्राउ

जाजरकोट, कञ्चनपुर र सिन्धुपाल्चोकमा बाढी

जाजरकोट, कञ्चनपुर र सिन्धुपाल्चोकमा बाढी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?