अरबी खाँ हत्या प्रकरण : पीडित परिवारको आरोप– राजनीतिक दबाबले न्याय पाउन सकेनौँ

बाँके फागुन ७ गते । नेपालगन्ज उपमहानगरपालिका–२१, विर्ताका २२ वर्षीय अरबी खाँको हत्या भएको यहि चैतमा दुई वर्ष पुग्दैछ । उनका घाँटी रेटेर निर्ममतापूर्वक हत्या गरिएको थियो । उनको १८ चैत, २०८० मा इट्टा भट्ठा नजिकै घाँटी रेटेर हत्या भएपछि परिवारका सदस्यले हत्यारा पक्राउ गर्न प्रहरीसमक्ष हारगुहार गरे । महिनौँसम्म जिल्ला प्रहरी कार्यालय बाँकेमा धाए … Continue reading अरबी खाँ हत्या प्रकरण : पीडित परिवारको आरोप– राजनीतिक दबाबले न्याय पाउन सकेनौँ