ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अरबी खाँ हत्या प्रकरण : पीडित परिवारको आरोप– राजनीतिक दबाबले न्याय पाउन सकेनौँ

News Desk by News Desk
१२:३० बिहान, फाल्गुन ७, २०८२
अरबी खाँ हत्या प्रकरण : पीडित परिवारको आरोप– राजनीतिक दबाबले न्याय पाउन सकेनौँ
471
सेयर
465
VIEWS
ShareTweetSendShare

बाँके फागुन ७ गते ।
नेपालगन्ज उपमहानगरपालिका–२१, विर्ताका २२ वर्षीय अरबी खाँको हत्या भएको यहि चैतमा दुई वर्ष पुग्दैछ । उनका घाँटी रेटेर निर्ममतापूर्वक हत्या गरिएको थियो । उनको १८ चैत, २०८० मा इट्टा भट्ठा नजिकै घाँटी रेटेर हत्या भएपछि परिवारका सदस्यले हत्यारा पक्राउ गर्न प्रहरीसमक्ष हारगुहार गरे । महिनौँसम्म जिल्ला प्रहरी कार्यालय बाँकेमा धाए । राजनीतिक दलका नेता र अगुवासँग हारगुहार गरे । हत्याराको नाममा किटानी जाहेरीसमेत दिए । अरवी खाँको हत्यारा अहिलेसम्म पक्राउ पर्न नसक्दा परिवारमा निराशा र आक्रोश बढेको छ ।

दुई वर्षसम्म हत्यारा पक्राउ पर्न नसकेपछि पीडामाथि पीडा थपिएको अरवी खाँका काका अब्दुल रहमान खाँले बताए । ‘हत्यामा संलग्न भएको ब्यक्ति पक्राउ परेको भए हामीलाई ठूलो राहत मिल्ने थियो,’ उनले भने ।
अरबी खाँको हत्या भएको दुई वर्ष बित्न लाग्दासमेत मुख्य अभियुक्त पक्राउ नपरेको भन्दै परिवार र स्थानीयवासी चिन्तित भएका छन् । पीडित परिवारले घटनामा सुरुदेखि नै राजनीतिक दबाब परेको आरोप लगाउँदै आएका छन् । ‘हामीले किटानी जाहेरी दियौँ, तर प्रहरीले अपेक्षा अनुसार अनुसन्धान गर्न सकेन,’ उनले भने । घटनामा स्थानीय मेराज खाँको संलग्नता भएको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिए । प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर प्रमाण नपुगेको भन्दै मुक्त गरेको थियो । तर, प्रहरीले छाड्ने वित्तिकै मेराज खाँ फरार भए । ‘मेराज घटनामा संलग्न नभएको भए किन फरार भए,’ अरवीका काका खब्दुल रहमानले भने ।

घटनास्थलबाट सर्ट फेला परेको थियो । उक्त कपडा मेराजको भएको अरवी खाँका आफन्तले दावी गर्दै आएका छन् । रगतले लत्पतिएको उक्त कपडा मेराजको हो भन्नेमा कुनै आशंका छैन,’ उनले भने । पीडित परिवारका अनुसार मेराज भारतमा बस्दै आएका छन् । उनी अहिले पनि सामाजिक सञ्जालमा सक्रिय रहेको र एक राजनीतिक नेताको प्रचारप्रसारमा संलग्न देखिएको परिवारका सदस्यले जिकिर गरेका छन् । ‘यसले घटनामा राजनीतिक संरक्षण रहेको आशंकालाई पुष्टि गरेको छ,’ उनले भने ।
परिवार र स्थानीयले अपराधीलाई पक्राउ गरि कानुन बमोजिम कारवाही गर्न माग गर्दै नेपालगन्जमा प्रदर्शन समेत गरेका थिए । तर, आन्दोलनपछि पनि अनुसन्धानमा खासै प्रगति नभएको उनीहरूको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले भने घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ । फरार अभियुक्त भारतमा रहेको अनुसन्धानबाट खुलेको बाँके प्रहरीले जनाएको छ । घटनाको छानविन गर्न सिआइवीको टोलीसमेत आएर अनुसन्धान गरेको थियो । अनुसन्धान गरि सिआइवीले बाँके प्रहरीलाई प्रतिवेदनसमेत बुझाएको छ । ‘यो फौजदारी अपराध हो । बाँके प्रहरीले अहिले पनि अनुसन्धान र खोजतलास गरिरहेको छ,’ एक प्रहरी अधिकृतले भने, ‘अपराधि भारतमा लुकेर बसेको भन्ने जानकारी छ । भारतबाट पक्राउ गरि ल्याउन समस्या भएको छ ।’

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

ADVERTISEMENT
Share192Tweet116SendShare
Previous Post

बाँकेका सीमावर्ती पसलमा प्रतिबन्धित भारतीय सेतो ‘अण्डा’ फेला

Next Post

मुस्लिम समुदायको रमजान पर्व सुरु : एक महिनासम्म रोजा र धार्मिक गतिविधि गरिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ
अपराध

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

७:०२ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अन्तर्राष्ट्रिय

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

७:३५ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
Next Post
नेपालगन्जमा खिदमत ग्रुपद्धारा रमजानको १९ औँ दिन रोजा इफ्तार (भिडियो सहित)

मुस्लिम समुदायको रमजान पर्व सुरु : एक महिनासम्म रोजा र धार्मिक गतिविधि गरिने

बाँकेमा सशस्त्रद्वारा अवैध सामानसहित एक जना पक्राउ, करिब १५ लाख रुपैयाँ बराबरको सामान बरामद

बाँकेमा सशस्त्रद्वारा अवैध सामानसहित एक जना पक्राउ, करिब १५ लाख रुपैयाँ बराबरको सामान बरामद

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित

राप्तीसोनारीमा सुरु भयो गौडेलको घरदैलो, मतदाता उत्साहित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?