लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
बाँके, भदौ २८ गते । भारतको रुपैडिहा प्रहरीले लागूऔषधसम्बन्धी मुद्दामा फरार रहेका पत्रकार बताउने रामजी सोनीलाई पक्राउ गरेको छ। रुपैडिहा थाना क्षेत्रको स्टेशन रोड निवासी ३५ वर्षीय सोनीलाई आइतबार गोप्य सूचनाका आधारमा रुपैडिहा बजारस्थित रामदूत क्लाथ स्टोरनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी रुपैडिहाबाट ‘सुदर्शन न्युज’का रिपोर्टरका रूपमा काम गर्दै आएका थिए। प्रहरीका अनुसार गत … Continue reading लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed