ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

News Desk by News Desk
९:२७ बिहान, भदौ २८, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
464
सेयर
464
VIEWS
ShareTweetSendShare

बाँके, भदौ २८ गते ।
भारतको रुपैडिहा प्रहरीले लागूऔषधसम्बन्धी मुद्दामा फरार रहेका पत्रकार बताउने रामजी सोनीलाई पक्राउ गरेको छ।

रुपैडिहा थाना क्षेत्रको स्टेशन रोड निवासी ३५ वर्षीय सोनीलाई आइतबार गोप्य सूचनाका आधारमा रुपैडिहा बजारस्थित रामदूत क्लाथ स्टोरनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी रुपैडिहाबाट ‘सुदर्शन न्युज’का रिपोर्टरका रूपमा काम गर्दै आएका थिए।

प्रहरीका अनुसार गत सेप्टेम्बर ६ मा रुपैडिहा प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले दशहरा बाग क्षेत्रमा लागूऔषधविरुद्ध कारबाही गरेको थियो। त्यस क्रममा शकीला बीबीलाई ११६ ग्राम स्म्याकसहित पक्राउ गरिएको थियो।

उक्त घटनामा रुपैडिहा थानामा मुद्दा नम्बर २३७/२०२६ अन्तर्गत एनडीपीएस ऐनको धारा ८/२१ बमोजिम मुद्दा दर्ता भएको थियो। सोही घटनामा संलग्न रहेको आरोपमा फरार रहेका सोनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद

प्रहरीका अनुसार सोनीविरुद्ध यसअघि पनि विभिन्न आपराधिक मुद्दा दर्ता भएका छन्। सन् २०२१ मा भारतीय दण्ड संहिताका विभिन्न धाराअन्तर्गत दुईवटा मुद्दा दर्ता भएको र सन् २०२२ मा धारा ३२३, ५०४ र ५०६ अन्तर्गत अर्को मुद्दा दर्ता भएको प्रहरी अभिलेखमा उल्लेख छ।

सोनीमाथि लागूऔषध कारोबारीसँग बार्गेनिङ गरेको तथा समाचार प्रकाशन गरिदिने भन्दै रकम मागेको आरोपसमेत रहेको प्रहरीले जनाएको छ। यी आरोपबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

पक्राउ परेका सोनीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बहराइचस्थित अदालतमा पेश गर्न पठाइएको प्रहरीले जनाएको छ। प्रहरी विवरणअनुसार उनीविरुद्ध आईपीसीका धारा ४१८, ४२४, ४२६, ३२३, ५०४ र ५०६ लगायतका मुद्दाका साथै एनडीपीएस ऐनअन्तर्गतको मुद्दा रहेको छ।

ADVERTISEMENT

पक्राउ अभियान रुपैडिहा थानाका प्रहरी निरीक्षक हरेन्द्र कुमार मिश्रको नेतृत्वमा सञ्चालन भएको थियो। टोलीमा उपनिरीक्षक भीम सिंह, दिलीप कुमार र नरेन्द्र गुप्तासहित प्रहरी जवान विपिन गौड र गणेश पाण्डेय सहभागी थिए।

Share186Tweet116SendShare
Previous Post

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद
अपराध

एक करोड १४ लाखका मोबाइल पाट्र्ससहित पिकअप बरामद

४:०३ बिहान, भदौ २६, २०८३
ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा
अन्तर्राष्ट्रिय

ब्रिक्स सम्मेलनले दिल्लीको जनजीवन प्रभावित, सडकमा कडा सुरक्षा

३:५५ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?