लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

बाँके, भदौ २९ गते । भारतको रुपैडिहा प्रहरीले लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ गरी बहराइचस्थित रिमान्ड मजिस्ट्रेटको अदालतमा पेस गरेका पत्रकार बताउने रामजी सोनीलाई अदालतले २० हजार रुपैयाँको व्यक्तिगत बन्धपत्रमा रिहा गर्न आदेश दिएको छ। रुपैडिहा प्रहरीले आइतबार पक्राउ गरी अदालतमा पेस गरेका सोनीलाई १४ दिनको न्यायिक हिरासतमा राख्न माग गर्दै रिमान्ड निवेदन दिएको थियो। तर, अदालतले … Continue reading लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा