४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ
बाँके, भदौ ३१ गते । बाँके प्रहरीले ४० ग्राम ७ सय ६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित नेपालगन्जका एक जनालाई पक्राउ गरेको छ। प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–३ का ३४ वर्षीय मोहम्मद रहिम अन्सारीलाई लागूऔषध कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय नेपालगन्ज, इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा … Continue reading ४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed