ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बाँकेमा नेपाल भ्रमण बर्ष २०२० को स्वागत, मुख्य मन्त्री पोखरेलबाट भब्य उद्घाटन

जावेद अन्सारी by जावेद अन्सारी
९:४२ बिहान, पुस १६, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता बाँके पुस १६ गते ।
बाँकेको नेपालगन्जमा नेपाल भ्रमण बर्ष २०२० लाई स्वागत गरिएको छ । नेपालगन्जको सिद्धार्थ भ्यू मा आयोजना गरिएको नेपाल भ्रमण बर्ष सन् २०२० को प्रदेश नं ५ का मूख्यमन्त्री शंकर पोख्रेलले गएराती १२ बजे शुभारम्भ गरेका हुन् ।

मूख्यमन्त्री पोख्रेलले आजै बाँकेको खड्कवारमा नेपाल भ्रमण बर्षको अवसर पारी हात्ती सफारी, जंगल सफारीको उद्घाटन गरेका हुन् ।

मूख्यमन्त्री शंकर पोख्रेलले नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल भ्रमण बर्ष मनाउदै गरेको अवसरमा नेपालीहरुको समृद्ध राष्ट्र, सुखी नेपाली गर्ने अभियानमा भ्रमण बर्ष २०२० सार्थक हुने बिश्वास ब्यक्त गरे ।

नयाँबर्ष सन् २०२० को उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै सन् २०२० नेपालीहरुका लागी भ्रमण बर्ष आयोजना गरिएकाले बिशेष बर्ष भएको बताए ।
उनले नेपालमा आउने तेश्रो मूलुकका पर्यटकहरुको संख्यालाई दोब्बर गर्ने नीति अन्तरगत नेपाल भ्रमण बर्षको आयोजना गरिएको स्पष्ट पार्दै नेपालका पर्यटन पर्यटन क्षेत्रको

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

बिकासमा भ्रमण बर्ष कोशेढुंगा साबित हुने बताए ।
नेपाल भ्रमण बर्ष २०२० आज देखि औपचारिक रुपमा शुभारम्भ हुदै गरेको नेपाल भ्रमण बर्ष २०२०, प्रदेश नं ५ का सदस्य भाष्कर काफ्लेले बताए ।

उनले आजै बाँके राष्ट्रिय निकुञ्जमा मूख्यमन्त्रीकै उपस्थितिमा जंगल सफरीको बिधिवत रुपमा उद्घाटन गरिएको बताउदै नेपाल भ्रमण बर्षमा २० लाख पर्यटक ल्याउने गरि राज्यले बनाएको योजना अनुसार बाँकेका निजि क्षेत्रका होटल तथा रेष्टूरेण्ट ब्यबसायीहरु अत्यन्तै उत्साहित भएको बताए ।

नेपाल भ्रमण बर्ष २०२० को अवसर पारेर बाँकेमा आयोजना गरिएको कार्यक्रमले यस क्षेत्रमा पनि हात्ती सफरी र जंगल सफारीको सम्भावना भएको नेपाल भ्रमण बर्ष २०२०, प्रदेश नं ५ का अर्का सदस्य कृष्ण चौधरीले बताए ।

ADVERTISEMENT

उनले हात्ती सफारी र जंगल सफारीले बाँके राष्ट्रिय निकुञ्जमा बाघको अवलोकन गर्न पाईने बताए । बाघको अवलोकन गर्न पाईने भएकाले स्वदेशी तथा बिदेशी पर्यटकलाई आकर्षण गर्ने कृष्ण चौधरीले बताए ।

नेपाल भ्रमण बर्ष २०२० लाई केन्द्र, प्रदेश, स्थानीय सरकार र निजि क्षेत्रले अझ बढी जिम्मेवार भएर लिन जरुरी छ । पर्यटन क्षेत्रको बिकास गर्न सके आन्तरिक र बाह्य पर्यटन अत्याधिक मात्रामा भित्र्याई देशको आर्थिक स्थिती सुधार्न मद्दत पुग्ने देखिन्छ । (भिडियो हेर्नुस् )

Share148Tweet92SendShare
Previous Post

बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरि स्थगित

Next Post

नेपालगञ्ज उद्योग वाणिज्य संघ २०७६ को निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्ष पदमा चुन्ना मनसुरीको घोषणा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

२:०८ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
Next Post

नेपालगञ्ज उद्योग वाणिज्य संघ २०७६ को निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्ष पदमा चुन्ना मनसुरीको घोषणा

माइती नेपाल बाँकेले ८ सय ९६ जनालाई नाकाबाट उद्धार

पर्यटकिय क्षेत्रहरु समेटिएको नरैनापुर पर्यटन दर्पण किताव बिमोचन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?