ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिडिओको आदेशमा भारतीय नम्वर प्लेटका प्राइभेट कार निर्वाध गुड्छन्

जावेद अन्सारी by जावेद अन्सारी
२:३४ मध्यान्ह, पुस १, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके पुस १ गते ।
नेपाल भारत सीमा नाका अझै खुलेको छैन् । कोरोना भाइरस महामारीका कारण गएको चैत ११ गते देखि बन्द भएको नाका सरकारले औपचारिकरुपमा अझै खोलेको छैन् । नाका नखुल्दा भारतीय नम्वर प्लेटका प्राइभेट सवारीसाधन नेपाल प्रवेश गर्न बन्देज छन् ।

तर बाँकेमा भने त्यस्ता सवारी साधन अहिले निर्वाध चलिरहेका छन् । सिडिओको अनुमतिमा भारतीय नम्वर प्लेटका कार तथा मोटरसाइकल नेपालगन्जमा चलिरहेका छन् । पहुँचका आधारमा चलेका यस्ता सवारी साधनले अवैध सामानहरु भित्र्याउने गरेको तथ्य समेत खुलेका छन् ।

सिडिओको आदेशमा प्राइभेट नम्वर प्लेटका सवारी साधन भन्सार गरेर नेपालगन्जमा गुडिरहेका छन् । तर पहुँच नभएका सानातिनालाई भने यो सुविधा छैन् । उनीहरु भन्सारमा धाइरहन्छन् तर भन्सारका लागि उनीहरुलाई अनुमति छैन् । नाका सिल अवस्थामा, भारतीय नम्बर प्लेटको प्राइभेट कार र मोटरसाइकल नेपालगन्ज भित्र गुडिरहेका छन । स्थानीय प्रशासन मौन किन ? एकजना प्रशासनकै कर्मचारी भन्छन् सिडिओ सावसँग पहुँच हुनु पर्छ हजुर नत्र कहाँ भारतीय नम्वर प्लेटका प्राइभेट सवारी यसरी गुडाउन पाइन्छ ? भन्सारका लागि सिडिओ कार्यालयले पत्र लेख्नु पर्छ । पहुँचवालाले पत्र बनाइहाल्छन् ।

अत्यावश्यक कामबाहेक त्यस्ता सवारीसाधनलाई भन्सार गराइदैन् । तर अत्यावश्यक काम भनेर पहुँचवालाहरु भने निर्वाध नेपालगन्जमा भारतीय नम्वर प्लेटका सवारीसाधन चलाइरहेका छन् । त्यही सीमापारी एसएसवीले अहिलेपनि नेपाली नम्वरका मोटरसाइकल लैजान दिदैन्। विरामी बोकेका, जन्ती बोकेका सवारी साधन समेत भारतीय एसएसवीले जान दिदैन् ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तर सिडियोको निकम्वापनका कारण भारतीय प्राइभेट गाडीहरु भने नेपालका कुना कुनामा पुगिरहेका छन् । पहुँच र हचुवाँको भरमा भन्सारका लागि प्रशासनले सिफारिस गर्ने गरेको छ । अत्यावश्यक काममा समेत एसएसवीले नेपालीहरुलाई जान दिदैन तर नेपालमा भने भारतीय नम्वर प्लेटका सवारी निर्वाध घुमिरहेका छन् यो कस्तो निकम्वापन हो ? सर्वसाधरणको प्रश्न छ । उनीहरु भन्दै थिए पहुँचवालालाइ सम्मान सानातिनालाई दुख कहिलेसम्म ?

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नाका अझै एक महिना बन्द हुने, सर्वसाधरणलाई भने दुखको भारी

Next Post

चिसो र शितलहरबाट बच्न प्रशासनले गर्नुपर्ने तयारीबारे ध्यानाकषर्ण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

चिसो र शितलहरबाट बच्न प्रशासनले गर्नुपर्ने तयारीबारे ध्यानाकषर्ण

घरघरमा पुगेर व्यक्तीगत घटना दर्ता गर्न शुरु

सुकुम्बासीको घरमै पुर्जा पुग्छ ः ज्ञवाली

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?