ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

शसस्त्रको अवैध असुलीमा सिडियो किन मौन ?

जावेद अन्सारी by जावेद अन्सारी
७:१० मध्यान्ह, पुस ४, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

अवैध असुलीमा नाम सार्वजनिक हुने डरले जमुनाह नाकामा सशस्त्रको नेमप्लेटविहीन डिउटी

बाँके पुस ४ गते ।
नेपालगन्जको जमुनाह नाकामा खटिने सशस्त्र प्रहरीले नेमप्लेट हटाएर डिउटी गर्न थालेका छन् । नाकामा अवैध असुलीमा सक्रिय बनेका सशस्त्र प्रहरीले नाम सार्वजनिक हुने डरले नेमप्लेट हटाएर डिउटी गर्न थालेका छन् । मिडिया, अख्तियार तथा मानवअधिकारकर्मीहरुले नाकामा सशस्त्र प्रहरीमा अवैध असुलीको निगरानी बढाएपछि नाम पर्दाफास हुने डरले नेमप्लेट हटाएर डिउटी गर्न थालेका हुन् । डिउटीमा खटिने सुरक्षाकर्मीका लागि नेमप्लेट अनिवार्य मानिन्छ ।

महेन्द्रनगर गण बाँकेका एसपी अशोक कुमार बमले डिउटीमा खटिने सशस्त्र प्रहरीले अनिवार्य नेमप्लेट लगाउनु पर्ने बताउँनुहुन्छ । ‘डिउटीमा खटिने प्रहरीले नेमप्लेट अनिवार्य टास्नु पर्छ उहाँले भन्नुभयो—‘नेमप्लेट विहीन डिउटी गर्न मिल्दैन् ।’ शनिवार अनलाइन खोजखवर नाकामा स्थललगत रिपोर्टिङमा खटिएका बेला नाकाको मुख्य गेटमा तीन जना सशस्त्र प्रहरी नेमप्लेटविहीन डिउटी गरिरहेका थिए । नेमप्लेट डिउटी गर्दा नाकाबाट हुने अवैध असुलीको पर्दाफास हुने र नाम सार्वजनिक हुने डरले नयाँ जुक्ती निकालेको बुझीएको छ ।

संघीय सरकारकै निर्देशनमा सशस्त्र प्रहरीले नाकामा हुने अवैध चोरी तस्करी रोक्न ठाउँठाउँमा विओपी पोष्ट स्थापना गरेको छ । आयात–निर्यातलाई ब्यवस्थित वनाउन सिमा नाकामा भन्सार कार्यालय राखिएका छन् । सिमाको सुरक्षा तथा चोरी तस्करी नियन्त्रण गर्नकै लागि सशस्त्र प्रहरी खटाइएका छन् । अझ पछिल्लो समयमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बिओपी) थप्ने क्रम जारी नै छ । तर, तिनै प्रहरी असहयोगी र तस्करमैत्री भइदिँदा राजश्व संकलनको अवस्था भने चिन्ताजनक छ । लकडाउनका बेला मात्रै प्रहरीले पटक–पटक भारतीय क्षेत्रबाट नेपाल छिराइएको अवैध सामान नियन्त्रणमा लियो । जसमध्ये रजनीगन्धा, तुलसी, सुपर पावर लगायतका सूर्तिजन्य पदार्थको परिमाण आधाभन्दा धेरै छ ।

अहिले ती पोष्टहरु नाकाबाट हुने अवैध धन्धा रोक्ने भन्दा पनि तस्करसँग साँठगाँठ गरेर अवैध असुलीमा सक्रिय भएका हुन् । त्यसको गतिलो प्रमाण शनिवार भारतीय बजार रुपैडियाबाट दुई जना नेपालीले एउटा स्कुटरमा ब्याट्रि भित्र्याए । जवकी मुख्य नाकामै नेपाल प्रहरी र सशस्त्र प्रहरी डिउटीमा थिए । स्कुटी सरर आयो, डिउटीमा खटिएका प्रहरीले देखे पनि नदेखे झै गरे । र, स्कुटीमा राजश्व छलेर ब्याट्रि भित्र्याइयो । सामानको परिमाण हेरेर १० रुपैयाँदेखि ५ सय रुपैयाँ लिने गरेको छ । अवैध असुलीमा सशस्त्र प्रहरी लागेको अर्को प्रमाण पनि अनलाइन खोजखवरसँग छ ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सामान लिएर नाका प्रवेश गरेका एकजनासँग सुरक्षार्थ खटिएका ती जवानले पचास रुपैयाँ असुलेको आफै स्विकार गरेका थिए । नाकामा सशस्त्रको यो गतिविधि देख्दा यस्तो लाग्छ सशस्त्र प्रहरीलाई नाकामा अवैध असुलिकै लागि खटाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर करुम्वाङले भ्रष्टाचारलाई शुन्यमा झार्ने पटकपटक घोषणा गर्र्दै आउनुभएको छ ।

तामझामका साथ नाकामा पुग्ने पनि गर्नुहुन्छ । तर सशस्त्र प्रहरीको अवैध असुलीबारे यती मिडियावाजी हुँदा पनि सिडियो मौनधारी हुनुमा कतै उहाँकै संरक्षणमा त यो भइरहेको छैन् ? जिज्ञासा बनेको छ । सिडिओ कुरुम्वाङलाई यसबारे बुझ्न खोज्दा उहाँको फोन उठेन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

गुल्मीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते

Next Post

एसपी रानाको सक्रियता, ब्राउनसुगरसहित कोहलपुरबाट एकजना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

एसपी रानाको सक्रियता, ब्राउनसुगरसहित कोहलपुरबाट एकजना पक्राउ

सवारी चालक अनुमति पत्रका लागि आवेदन खुल्यो

यूनियन लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?