ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एसपी रानाको संक्रियताः ६ महिनामा ४६८ फरार प्रतिवादी पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
२:२३ मध्यान्ह, पुस ११, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके पुस ११ गते ।
बाँकेमा पछिल्लो ६ महिनामा ४ सय ६८ फरार प्रतिवादी पक्राउ परेका छन् । बाँकेका एसपी ओम रानाका अनुसार एक सयबढीले अदालतमा आफै आत्मसमपर्ण गरेका छन । बाँकेमा आफू बस्दासम्म एक हजार जना यस्ता फरार प्रतिवादी पक्राउ गर्ने योजना रहेको उनी बताउँछन । उनका अनुसार यसरी पक्राउ पर्ने फरार प्रतिवादीमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, कुटपीट, लुटपाट, बलात्कार, जुवातास, बहुविवाह लगायतका घटनामा संलग्न रहेका व्यक्ति छन ।

जसमा असारमा आठ, साउनमा ५६, भदौमा २ सय ७ जना पक्राउ परेका छन । प्रहरी सक्रियता र नागरिकको सहयोगबाट असोजमा ७०, कार्तिकमा ३, मंसिरमा ५२ र पुसमा १ जना विविध घटनामा संलग्न फरार प्रतिवादी पक्राउ परी कानूनी दायरामा ल्याइएका छन ।पोखराबाट सरूवा भै नेपालगन्ज आउँदा एसपी रानाले आफ्नो कार्यकालमा गर्ने मुख्य १७ बुँदे कामको कार्ययोजना अगाडि सारेका थिए । जसमा उनले लागूऔषध, शान्ति सुरक्षा, आपराधिक गतिविधी नियन्त्रणलाई मुख्य प्राथमिकता देखाएका थिए । त्यसै अनुरूप अहिले बाँके प्रहरीले यी योजनामा सफलता हासिल गर्दै गएको छ ।

हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाह गर्ने काम कार्य योजनानुसार अहिले एसपी राना शनिबार पनि कार्यालयमा नागरिककै सेवामा लागि परेका छन । भारतसँगको खुल्ला सिमा नाका जोडिएको हुँदा हुनसक्ने सिमा अपराध, चोरी, निकासी तथा पैठारी नियन्त्रण गरिएको छ । बाँके प्रहरी एसपी रानको सक्रियता र प्रयासमा यतिबेला नागरिकमुखी सेवा प्रवाहमा लागिरहेको देखिएको छ । सला कार्यान्वयनमा बाँके प्रहरी प्रदेश अन्तगर्तका जिल्ला प्रदेशमै सर्वोकृष्ट देखिएको छ ।

पोखराबाट सरूवा भएर ६ महिनाअघि बाँके आएका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाको सक्रियतामा प्रहरीले यसरी सफलता हात पारेको हो । रातदिन नागरिकको सुरक्षा र सेवामा खटिने एसपी रानाकै सक्रियता र योजनाअनुसार यतिबेला बाँकेमा लामो समयदेखि फरार रहेका प्रतिवादीहरू धमाधम पक्राउ परेका छन ।कतिपयले पक्राउ पर्ने डरका कारण आफै अदालतमा आत्मसमपर्ण समेत गरेका छन । कतिपय पक्राउ पर्ने डरले गाउँ नै छाडेर भारततिर पलायन भैरहेका छन । यसले पनि गाउँमा शान्ति सुरक्षा बढेको छ ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

लुटपाट कुटपीट तथा अपराधजन्य गतिविधीमा रोकथाम भएको छ । लागु औषध नियन्त्रणलाई तीब्रता दिएका एसपी राना आफै खटिने गरेका छन् । लागु औषध नियन्त्रणका लागि बाँके प्रहरीले सशक्त भूमिका निर्वाह गरेको छ । लागु औषध महाअभियान अन्तर्गत खजुरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बाँकेका एसपी रानाले जिल्लाका ८१ वटै वडामा यो अभियानलाई सशक्त पारिएको जानकारी गराउनुभएको हो ।लागु औषध नियन्त्रण बाँके प्रहरीको पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

एसपी राना पछिललो दिन नाकामा आफै खटिने गरेका छन् । नाकाबाट हुने अवैध धन्दाको सुइको पाएपछि उनी स्वयम आफै त्यहाँ पुग्ने गरेका हुन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बैजनाथको अस्थायी कोभिड अस्पताल थप तीन महिना संचालन हुने

Next Post

गैरजिम्मेवार मेयर : दमकलबाट बोट्बिरुवामा पानी चार्दै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

गैरजिम्मेवार मेयर : दमकलबाट बोट्बिरुवामा पानी चार्दै

चितुवाको छाला र हड्डीसहित तीनजना पक्राउ

अवैध नाकामा बाँके प्रहरीको सक्रियता बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?