ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लागु पदार्थ दुव्र्यनिकर्ता बढ्दै गएकोमा सरोकारवालाहरुको चिन्ता

जावेद अन्सारी by जावेद अन्सारी
४:१४ मध्यान्ह, चैत्र ४, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

बाँके चैत ४ गते ।
बाँकेमा लागु पदार्थ दुव्र्यसनि तथा कारोवारीहरु बढ्दै गएको भन्दै सम्बद्ध सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपालगन्जमा आज आयोजित लागु औषध सम्बन्धित बृह्द प्रशिक्षण कार्यक्रमका सहभागी सम्बद्ध सरोकारवालाहरुले लागु पदार्थको प्रयोग र कारोवार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणमा प्रभावकारी भूमिका चाल्नुको विकल्प नभएको औल्याए ।

खुल्ला सीमानाका कारण बाँकेमा लागु पदार्थ दुव्र्यसनि नियन्त्रण चुनौतिपूर्ण बनेको छ । खुला सीमानाका भएका कारण सहज आउजाउका कारण लागु पर्दाथको प्रयोग र कारोवार बढेको नियामक निकायहरुको भनाइ छ । बाँकेमा लागु पदार्थमा बालबालिका तथा किशोरकिशोरी समेत फसेका छन् ।

प्रहरीले लागु पदार्थ प्रयोगकर्ताहरुलाई जेलमा कोचेरमात्र नहुने भन्दै आवश्यक परामर्श दिन जरुरी रहेको नारक्वारननका अध्यक्ष पुजा क्वँरले बताउनुभयो । अहिले प्रहरीले प्रयोगकर्ता र कारोवारीलाई धमाधम पक्राउ गर्दै कारवाही गर्ने गरेको छ । यो हिसावलेमात्र लागु पदार्थ दुव्र्यसनि कम नहुने क्वँरको बुझाइ छ ।

कोहलपुर नगरपालिकाका उप प्रमुख सन्जु कुमारी थारुले लागु पदार्थ नियन्त्रणका लागि यो विरुद्ध काम गर्ने संघसस्था र प्रहरीले घरघर र टोलटोलमा पुगेर जनचेतना जागृत गर्नुपर्ने बताउनुभयो । सीमानाकाबाट सहजरुपमा आयात हुने लागु पदार्थलाई रोक्न प्रहरीले निगरानी कडा पार्नु पर्ने उहाँको सुझाव छ ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पछिल्लो समय बालबालिका नै दुव्र्यसनिमा फस्न थालेपछि अभिभावकहरु पनि सचेत हुनु पर्ने बेला आएको युवा अभियान्ता साहिल अन्सारीले बताउनुभयो ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

समस्याको मुख्य जड केपी कमरेड नै हो : माधव नेपाल

Next Post

किशोरी बलात्कार र हत्या प्रयासका आरोपी जुनेद डेढ महिनापछि बाँके प्रहरीको फन्दामा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

किशोरी बलात्कार र हत्या प्रयासका आरोपी जुनेद डेढ महिनापछि बाँके प्रहरीको फन्दामा

स्मार्ट मोबाईल इन्स्टिट्यूट मोबाइल ट्रेनिङ सेन्टर संचालनमा

एमाले संसदीय दलको बैठक बस्दै, खनाल-नेपाल समूह नजाने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?