ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नाकामा एसएसवीले नेपालीहरुलाई दिन्छ अनावश्यक दुख

जावेद अन्सारी by जावेद अन्सारी
१०:०८ बिहान, चैत्र ५, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके चैत ५ गते ।

नेपालीहरुको मुख्य बजार भनेकै रुपैडिया हो । दैनिक उपभोग्य बस्तुदेखि लत्ताकपडा खरिदका लागि ठूलो संख्यामा नेपालीहरु भारतीय बजार रुपैडिया जाने गरेका छन्। नेपालगन्ज बजार छाडेर छिमेकी जिल्लाका उपभोक्ता समेत सिधै रुपैडिया पुग्ने गर्छन् । सस्तो मूल्यमा सामान पाइने भन्दै रुपैडिया जाने उपभोक्ताहरुले जाँदा र आउँदा भने भारतीय सुरक्षाकर्मी एसएसवीको हप्कीदप्की खाइरहनु परेको छ ।

दैनिक लाखौ रुपैयाँ रुपैडिया बुझाउने नेपालीले एसएसवीको अनावश्यक हप्कीदप्की खाँदा समेत नेपालीहरु भारतीय बजार जानेक्रम रोकिनुको साटो झन बढेको छ । भारतीयहरु नेपाल आउँदा सहज तरिकाले आउजाउ गर्छन । तर नेपालीहरुलाई भारतीय सुरक्षाकर्मीले दुव्र्यवहारपूर्ण व्यवहार गर्ने गरेको छ ।

रुपैडिया जाँदा सवारी साधन जान प्रतिबन्ध लगाएको छ । आउनेबेला पनि रिक्साबाट समेत नेपालीहरुलाई झार्ने गरेको छ । नेपालीहरु सामान बोकेर सीमा पार गर्न बाध्य भएका छन् । झोलीझप्टी र सरसामानसहित हिडेर आउनु पर्दा ठूलो दुख हुने गरेको छ । रुपैडियाबाट सामान खरिद गरेर नेपाली रुपैयाँ भारत बुझाएर पनि भारतीय सुरक्षाकर्मीले नेपालीलाई दुव्र्यवहार गर्ने गरेको नेपालीहरु दुखेसो पोख्छन्।

भारतीय नागरिकहरु नेपाल आउँदा जुन सहजताका साथ आउँछन त्यस्तै सहजताका साथ नेपालीहरु रुपैडिया जान कठिन् रहेको उनीहरु बताउँछन् । भारतीय नागरिकहरु सहजै नेपालतिर सवारीसाधन लिएर आउन पाउँछन भने नेपालीहरुले आफ्नो सवारीसाधन त के पैदल हिडेर जाँदा समेत एसएसवीले अनावश्यक सोधपुछ गर्ने गरेका छन् ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एसएसबीले सवारीसाधन सवारी साधन भारत लिएर जान नपाउने नियम बनाएको छ । नेपालीहरुले भारतीय सवारीसाधन समेत नेपाल प्रवेशमा रोक लगाउनु पर्ने माग गर्दै आएका छन् । हामीले रुपैडिया पनि गाडी लैजान नपाउने भए भारतीय गाडी पनि आउन दिनु हुदैन् नेपालीहरुको भनाइ छ ।

नेपाल भारत खुल्ला सीमानाकाबाट अवैध तस्करी भइरहेकै छ । मुख्य नाका जमुनाहमा नेपालीहरुलाई कडाइ गरेर दुख दिने तर चोरबाटोबाट सेटिङ गरेर तस्कर गर्ने गरेको नेपालीहरु बताउँछन्। जमुनाह नाकाको पुर्ब पश्चिम खुल्ला सिमाबाट एसएसबीको सेटिङमा तस्करी हुने गरेको छ । बाँकेका गृहप्रशासन मुख दर्शक हुँदा नेपालीहरुले सीमामा पाउनु दुख पाएका छन्। यहाँका ठूला राजनीतिक दलहरुले पनि नाकामा नेपालीहरुले पाउने दुखबारे बेखवरजस्तै भएका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

बर्दियामा पाँचजना मान्छे मारेको नरभक्षी बाघ समातियो

Next Post

सप्तरीमा ग्यास लिक भएर आगलागी हुँदा ४ घर जलेर नष्ट, एक जना घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

सप्तरीमा ग्यास लिक भएर आगलागी हुँदा ४ घर जलेर नष्ट, एक जना घाइते

मोवाइल र गरगहनासहित दुईजना पक्राउ

भब्यताका साथ १३ औं जस्ने गौसुलवरा कन्फ्रेन्स सकियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?