ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

एमाले र राप्रपाको दवाबपछि प्रशासन भारतबाट मल ल्याउन दिन भयो लचिलो

News Desk by News Desk
११:०३ बिहान, असार १४, २०७९
एमाले र राप्रपाको दवाबपछि प्रशासन भारतबाट मल ल्याउन दिन भयो लचिलो
613
सेयर
574
VIEWS
ShareTweetSendShare

बाँके असार १४ गते ।
एमाले र राप्रपाले भारतबाट मल ल्याउने बास्तविक किसानलाई सहज रुपमा मल ल्याउन दवाव दिएपछि बाँके प्रशासनले नाकामा खटिएका सुरक्षाकर्मीलाई बाधा नपुर्याउन निर्देशन दिएको छ ।

राजनीतिक दल र किसानले मल आपूर्ती सहज बनाउन माग गरेपछि आफ्नो खेतवारीमा प्रयोग गर्न भारतबाट मल ल्याउने किसानलाई बाधा नपुर्याउन नाकामा खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।

उनले खेतिपातीका लागि ल्याउने किसानको पहिचान गरि मल ल्याउने किसानलाई दुख नदिन नाकामा खटिएका सुरक्षाकर्मीलाई सूचना पठाएको बताए । ‘ब्यापारीक प्रयोजनका लागि हो या आफ्नो खेतवारीमा प्रयोग गर्नका लागि हो भन्ने एकिन गरि मल ल्याउन सहज बातावरण बनाउनु भन्ने निर्देशन दिइएको छ,’ उनले भने ।

उनले रासायनिक मल नहुँदा कृषकले धान रोप्न नसकेको गुनासो आएपछि किसानलाई भारतबाट मल ल्याउन केहि खुकुलो गरिएको बताए । भारतबाट मल ल्याउन प्रतिवन्ध रहे पनि ब्यवहारिकता हेरेर यस्तो निर्णय गर्न परेको उनको भनाई छ । ‘हुन त किसानलाई भारतबाट मल ल्याउनुस भन्न मिल्दैन ।

सम्बन्धित समाचार

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

नाकामा खटिएका सुरक्षाकर्मीलाई नरोक्नु भन्ने पनि मिल्दैन, तर किसानको समस्या र ब्यवहारिकता पनि हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कानूनले नदिए पनि ब्यवहारिकता हेरेर निर्देशन दिनु परेको छ ।

’बाँकेका किसानले नेपालगन्ज, नरैनापुर, डुडुवाको होलिया, हिरमिनिया, खजुराको राधापुर र जानकी गाउँपालिकाको साईगाउँ लगायत नाकाबाट रासायनिक मल ल्याउने गरेका छन् । यी नाकाबाट मल ल्याउँदा सुरक्षाकर्मीले दुख दिने गरेको गुनासो किसानको छ ।

भारतबाट साइकल र मोटरसाइकलमा ल्याएको मल बाँकेको कोहलपुर, बैजनाथ र राप्तीसोनारी गाउँपालिकासम्म पुग्ने गरेको छ ।

ADVERTISEMENT
Share269Tweet144SendShare
Previous Post

आमा बन्दै आलिया भट्ट

Next Post

आजदेखि पर्सिसम्म धेरै ठाउँमा बर्षा हुने, नेपालगन्जमा पनि सिमसिम पानी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी
प्रदेश समाचार

बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा, तीन स्थानीय तहमा विशेष तयारी

९:४२ बिहान, भदौ १५, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
Next Post
मनसुन भित्रिएसँगै नेपालमा आजको मौसम कस्तो रहला ?

आजदेखि पर्सिसम्म धेरै ठाउँमा बर्षा हुने, नेपालगन्जमा पनि सिमसिम पानी

नवलपरासीमा चट्याङ लागेर एकको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

अमेरिकाको टेक्सासमा एक लरीमा कम्तीमा ४६ आप्रवासीको शव फेला

अमेरिकाको टेक्सासमा एक लरीमा कम्तीमा ४६ आप्रवासीको शव फेला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?