ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गुणस्तरीय खाद्य सेवा प्रवाहका निमित्त बजार अनुगमनलाई प्रभावकारी बनाइने

News Desk by News Desk
५:५५ मध्यान्ह, चैत्र १, २०७९
गुणस्तरीय खाद्य सेवा प्रवाहका निमित्त बजार अनुगमनलाई प्रभावकारी बनाइने
388
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके चैत १ गते ।
उपभोक्ता अधिकारको सवालमा स्वयम् उपभोक्ताहरु नै सचेत हुनुपर्नेमा जोड दिइएको छ । नेपालगञ्जमा आज विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित उपभोक्ता हित संरक्षणका सवालमा सरोकारवाला पक्षहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उपभोक्ताहरुमा सचेतता संगसंगै नियमनकारी निकायले पनि आफ्नो भूमिकालाई इमान्दारीपूवर्क निभाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उपभोक्ताहरुको हित संरक्षणमा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताइएको छ । अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले गुणस्तरीय खाद्य सेवा प्रवाहका निमित्त बजार अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो । प्रभावकारी बजार अनुगमनका लागि प्रशासन गम्भीर रहेको बताउँदै उनले उपभोक्ता हित संरक्षणका लागि व्यवसायिक सुशासन, नियमन र उपभोक्ता सचेतना जरुरी रहेको उल्लेख गर्नुभयो।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उपभोक्ता हित संरक्षणका सवालमा आफूहरु संवेदनशील रहेको बताउँदै स्वयम् उपभोक्ता पनि सजग भएर उपभोग्य बस्तुहरुको खरिद गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उपभोक्ता हितलाई केन्द्रविन्दुमा राखेर व्यवसायिक मर्यादा कायम गर्नुपर्नेमा जोड दिनुभयो। नगर उपप्रमुख कमरुद्दिन राईले उपभोक्ता हित संरक्षण नेपालगञ्ज उपमहानगरपालिकाको प्राथमिकताको विषय भएको उल्लेख गर्दैै नियमित बजार अनुगमनमा आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका राजश्व शाखा प्रमुख विरबहादुर थापाले नेपालगञ्ज उपमहानगरपालिकाको राजश्व संकलनको अवस्था, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अमित भुषण सुमनले खाद्य गुणस्तर सम्बन्धमा र बाणिज्य आपूर्ति कार्यालयका देवीलाल चौलागाईले उपभोक्ता हित र व्यवसायिक मर्यादा सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

नेपालगञ्ज उपमहानगरपालिका पंजीकरण तथा सहकारी शाखा प्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव प्रविण रानाले सहजीकरण गरेको कार्यक्रममा नरैनापुर गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तब, राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारु, सरकारी नियामक निकायका प्रमुख एवम् प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी, व्यवसायी लगायतको उपस्थिति थियो ।

ADVERTISEMENT
Share161Tweet95SendShare
Previous Post

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

Next Post

वन डढेलो शुन्यमा ल्याउन आम उपभोक्ता बन समुह तथा सरोकारवालालाई मन्त्री चौधरीको आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
Next Post
वन डढेलो शुन्यमा ल्याउन आम उपभोक्ता बन समुह तथा सरोकारवालालाई मन्त्री चौधरीको आग्रह

वन डढेलो शुन्यमा ल्याउन आम उपभोक्ता बन समुह तथा सरोकारवालालाई मन्त्री चौधरीको आग्रह

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:19 am5:47 pm +0545
Feels like: 21°C
Wind: 3km/h N
Humidity: 95%
Pressure: 1012.53mbar
UV index: 0
SunMonTue
31°C / 18°C
30°C / 18°C
30°C / 18°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?