ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कात्तिकदेखि कोहलपुरबाटै मालपोत सेवा प्रवाह हुने

News Desk by News Desk
९:१३ बिहान, अशोज २३, २०८०
कात्तिकदेखि कोहलपुरबाटै मालपोत सेवा प्रवाह हुने
387
सेयर
379
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज २३ गते ।
कात्तिक १ गतेबाट कोहलपुर क्षेत्रका बासिन्दाहरूले कोहलपुरबाटै मालपोतसम्बन्धी सेवा पाउने भएका छन् । मालपोत कार्यालय उद्घाटन गरिएको झण्डै १४ महिनापछि कोहलपुरबाट सेवा प्रवाह सुरु हुन लागेको हो ।

मालपोत कार्यालय कोहलपुरबाट त्यसक्षेत्रका बासिन्दाले कात्तिक १ गतेबाट सेवा सुविधा पाउने भूमिसुधार तथा मालपोत कार्यालय नेपालगञ्ज बाँकेका प्रमुख मालपोत अधिकृत छविलाल नेपालीले जानकारी दिनुभयो ।

प्रमुख मालपोत अधिकृत नेपालीले मन्त्रीपरिषद्को २०७८ चैत १७ गते र २०८० भदौ १२ गतेको निर्णयअनुसार बाँकेको कोहलपुरमा मालपोत कार्यालय स्थापना र कार्यक्षेत्र स्वीकृत गर्ने निर्णय भएबमोजिम कात्तिक १ गतेबाट मालपोत कार्यालय कोहलपुरबाटै सेवा प्रवाह हुने बताउनुभयो ।

उहाँका अनुसार कोहलपुर नगरपालिकाको सबै क्षेत्र (साबिक चटार, रझेना, कोहलपुर र शमशेरगञ्ज गाविस), बैजनाथ गाउँपालिकाको सम्पूर्ण क्षेत्र (साबिक टिटिहिरिया, बनकटवा, नौवस्ता, चिसापानी र बेलवा गाविस), राप्तिसोनारी गाउँपालिकाको हालको वडा १, २, ८ र ९ (साबिक खासकुस्मा, महादेवपुरी, कचनापुर र ढकेरी गाविस)का बासिन्दाले अब मालपोत कार्यालय कोहलपुरबाटै सेवा पाउने भएका हुन् ।

सम्बन्धित समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

नेपालगञ्जबाट कोहलपुर स्थानान्तरण गर्न आन्तरिक तयारी गर्नुपर्ने भएकाले असोज २६ गतेदेखि असोज ३० गतेसम्मका लागि उक्त क्षेत्रको सेवा प्रवाह मालपोत कार्यालय नेपालगन्जबाट स्थगन गरिएको प्रमुख मालपोत अधिकृत नेपालीले जानकारी गराउनुभयो ।

मालपोत कार्यालय कोहलपुरबाटै सेवा प्रवाह हुने भएपछि सो क्षेत्रका बासिन्दाहरूले अब मालपोतसम्बन्धी काम गर्न नेपालगञ्ज धाउनुपर्ने बाध्यता हटेको छ । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले २०७९ भदौ १२ गते मालपोत कार्यालय कोहलपुरको उद्घाटन गर्नुभएको थियो ।

ADVERTISEMENT
Share160Tweet95SendShare
Previous Post

आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने

Next Post

सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजी गरिदिन नेपालको अपिल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा
मुख्य समाचार

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

५:२६ बिहान, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा
मुख्य समाचार

नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा

१:४५ बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजी गरिदिन नेपालको अपिल

सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजी गरिदिन नेपालको अपिल

इजरायलको जोखिम क्षेत्रका १२७ जना नेपालीको उद्धार

इजरायलको जोखिम क्षेत्रका १२७ जना नेपालीको उद्धार

 विश्वकप क्रिकेटमा पाकिस्तानको कीर्तिमानी जित

 विश्वकप क्रिकेटमा पाकिस्तानको कीर्तिमानी जित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:21 am5:44 pm +0545
Feels like: 23°C
Wind: 5km/h WNW
Humidity: 76%
Pressure: 1014.22mbar
UV index: 0
WedThuFri
31°C / 18°C
31°C / 18°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?