ADVERTISEMENT

राप्तीसोनारी वडा नम्बर १ मा २५ शैयाको क्वारेन्टाइन बनाइने

बाँके जेठ १ गतेबाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. १ मा २५ शैयाको क्वारेन्टाइन बनाउने निर्णय भएको छ । वडा नं....

सीमामा अलपत्र परेका भारतीयलाई फिर्ता पठाउने प्रक्रिया सुरु

तस्बिर भिम पौडेल बाँके जेठ १ गते ।लकडाउनका कारण नेपाल(भारत सीमामा अलपत्र परेका भारतीयलाई फिर्ता पठाउने र भारततर्फ रहेका नेपालीलाई...

४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडौं जेठ १ गते ।कपिलवस्तुमा कोरोना संक्रमित पुष्टि भएका ८ जनामध्ये ४ जना सुरक्षाकर्मी भएको खुलेको छ । कपिलवस्तुका प्रमुख...

उडान नेपालको रक्तदान कार्यक्रम सम्पन्न

सरला सुवेदीबाँके जेठ १ गते ।कोहलपुर नगरपालिकामा उडान नेपालले आज रक्तदान कार्यक्रम गरेको छ । लक डाउनका कारण रगत अभाब...

पत्रकारलाई मास्क र सेनिटाईजर

बाँके जेठ १ गते ।नेपालगञ्ज उप–महानगरपालिकाले बिश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरस(कोभिड–१९)को जोखिमका बीचमा कार्यक्षेत्रमा खटिएका पत्रकारहरुलाई स्वास्थ्य सामग्री...

बर्दियाकी संक्रमित बालिकाको सम्पर्कमा आएका ३९ जनाको रिपोर्ट नेगेटिभ

विष्णु प्रसाद अधिकारीबर्दिया जेठ १ गते ।बर्दियाको राजापुर नगरपालिका –५, बदालपुर कि ११ वर्षिय कोरोना संक्रमित बालिकाको सम्र्पकमा आएका ३९...

नरैनापुरको सीमा क्षेत्रमा अलपत्र परेका ३ सय ३३ जनालाई क्वारेन्टाईनमा राखियो

बाँके बैशाख ३१ गतेकोरोना भाईरसको सक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको कारण भारतबाट नरैनापुरको सीमा क्षेत्रमा पुगेर अलपत्र परेका ३ सय...

१०४ जना संचारकर्मीको स्वाब परिक्षण

कृष्णा यादबविरगञ्ज बैशाख ३१ गते ।पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका बिरगंजकक पत्रकारहरुले बुधबार आफै अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि...

Page 445 of 456 1 444 445 446 456
Currently Playing
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?