ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लागु औषध नियन्त्रणमा एसपीको पहिलो प्राथमिकता

जावेद अन्सारी by जावेद अन्सारी
६:५८ मध्यान्ह, पुस २, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके पुस २ गते ।

लागु औषध नियन्त्रणका लागि बाँके प्रहरीले सशक्त भूमिका निर्वाह गरेको छ । लागु औषध महाअभियान अन्तर्गत खजुरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बाँकेका एसपी ओमबहादुर रानाले जिल्लाका ८१ वटै वडामा यो अभियानलाई सशक्त पारिएको जानकारी गराउनुभएको हो ।

लागु औषध नियन्त्रण बाँके प्रहरीको पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ छ । अहिलेपनि लागु औषधका मुद्धामा हिरासतमा धेरैको संख्यामा रहेको बताउनुभयो। खुला सीमानाका कारण लागु औषध नियन्त्रण चुनौतिपूर्ण भएपनि प्रहरीले ती अपराधमा संलग्नहरुलाई कारवाही र नियन्त्रणमा लिनेक्रम नरोकिएको बताउनुभयो। जेलमा आज पनि आधाभन्दा बढी सजाय खेपीरहेको उहाँको भनाइ छ ।

उहाँले आफ्ना छोराछोरीमाथि निगरानी बढाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो । बाँकेमा लागु औषधको कारोवार गर्ने र प्रयोग गर्नेको संख्या चुनौतिपूर्ण बनेको उहाँको भनाइ छ । लागु औषधको दलदलमा साना बालबालिका समेत फस्न थालेको भन्दै उहाँले यो सबैभन्दा चुनौति र भयावह अवस्था भएको उहाँको तर्क छ । अहिलेको अवस्थामा कलिला बालबालिकाहरुलाई नै लागु औषधको दलदलबाट बचाउनु मुख्य चुुनौति छ एसपी रानाले भन्नुभयो ।

लागु औषधमा फसेकालाई कसरी व्यवस्थापन गर्ने र लागु औषधमा फस्नै नदिन के गर्ने भन्नेबारेमा प्रहरीले अहिले जिल्लाभरी सचेतनामुलक अभियान सुरु गरेको उहाँको भनाइ छ । उहाँले विशेषगरी आफ्ना छोराछोरीमाथि नैतिक शिक्षा सिकाउन जरुरी रहेको बताउनुभयो । उहाँले आफ्ना छोराछोरीले के गर्दैछन् ? उनीहरुको आचारण कस्ता छन् ? त्योबारेमा अभिभावकहरुले गम्भीर ढंगले निगरानी गर्नुपर्ने बताउनुभयो । लागु औषधको कारोवार तथा प्रयोगमा साथीसंगीको भूमिका बढी देखिएकाले त्यसतर्फ ख्याल गर्न उहाँको आग्रह छ ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उहाँले लागु औषधमा फसेका बालबालिकाहरु खिन्टे र सुक्दै गएको देखिने उहाँले जानकारी दिनुभयो । दुव्र्यसनको लतमा फसेकाहरुले आफ्नो ज्यानको प्रवाह नगरि परिवार र समाजकै लागि घातक काम गर्ने एसपी रानाले बताउनुभयो । उहाँले पाँच छ कक्षादेखि नै आफ्ना बालबालिकामाथि निगरानी बढाउनु पर्ने अभिभावकसँग उहाँको आग्रह छ । उक्त कार्यक्रमको सहजिकरण प्रहरी निरीक्षक सुरज खत्रीले गर्नुभएको थियो ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

इसेतोखरीका प्रधान सम्पादक न्यौपाने सम्मानित

Next Post

देशभर ताक्रम घट्दो, चिसो बढ्दो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

देशभर ताक्रम घट्दो, चिसो बढ्दो

टिकापुर घटनाः उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

डिसेम्बर १८ आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?