ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
११:०० मध्यान्ह, पुस ५, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके पुस ५ गते ।
इन्सेक नेपालगञ्जको आयोजनामा पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक लुम्बिनि प्रदेशका प्रमुख भोला महतले इन्सेकले मानवअधिकारका सवालहरुलाई अभिलेखिकरण गदै आएको बताउदै वर्ष पुस्तकलाई थप परिमार्जन गर्नको लागि सबैको साथको आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि स्मृति देवकोटाले जिल्लामा सङ्कलन गरिएका धम्की र कुटपिटका दुई ओटा, गिरफ्तारीका दुई ओटा, बाल अधिकार उल्लङ्घनका १४ ओटा, महिला बलात्कार तथा यौन दुव्र्यवहारका पाँच ओटा, परिवारजनबाट हत्याका दुई ओटा, घरेलु हिंसाका ४८ ओटा, मानव बेचबिखन तथा ओसार पसारका नौ ओटा, घरेलु स्वास्थ्य अधिकारका १ ओटा, कथित बोक्सीको आरोप १ जना,यातना १ ओटा घटना रहेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक सिडिओ दिर्घराज उपाध्यायले कोभिडको कारण नागरिकहरुले गुमाउनु परेका अधिकारको विषयमा बताउदै अहिलेको बर्षपुस्तमा कोभिडको विषयलाई जोडन आवश्यक रहेको बताउनुभयो । उहाँले इन्सेकले गरेको कामको प्रशन्सा गदै वर्ष पुस्तकको लागि आफुले गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत दयाराम पाठकले मानवअधिकारको विषयमा अभिलेखिकरण गर्न अहिलेको समयमा चुनौति रहेको बताउदै घटना अभिलेखिकरण गर्न सबैको समन्वय गर्न आवश्यक रहेको बताउनुभयो ।
जिल्ला सरकारी वकिल कार्यालय बाँकेकी सहायक जिल्ला न्यायाधिवक्त निशा कुसुम पौडेलले बर्षपुस्तकमा बालविवाहको घटनापनि अभिलेखिकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बाँके जिल्ला बारका अध्यक्ष जनक बहादुर शाहिले वर्षपुस्तकले स्वास्थ्यअधिकारको विषयलाई उजागर गर्नुपर्ने बताउनुभयो । उहाँले कोभिडका कारण मृत्युभएको घटनाका विषय र घरेलुहिंसाका विषयमा पनि अदालतसंग समन्वय गरेर अभिलेखिकरण गर्न आवश्यक रहेको बताउनुभयो ।
उच्च बारका अध्यक्ष विकास आचार्यले विद्यालयहरुले लिईरहेका शुल्कको विषयमा पनि अभिलेखिकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

फियान नेपालका प्रमुख सुरेश कुमार गौतमले राहत वितरण , खाद्यअधिकारवाट नागरिकहरु बन्चित रहेको बताउदै उक्त विषयमा पनि जोड दिनुपर्ने बताउनुभयो ।
आईएचआरसिको प्रमुख विश्वजित तिवारीले मानवअधिकार वर्ष पुस्तकमा नागरिकताको विषय पनि जोडन आवश्यक रहेको बताउनुभयो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, वैशाखमा प्रतिनिधिसभा निर्वाचन

Next Post

कैलालीमा २६ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

कैलालीमा २६ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

देशभर पश्चिमी वायुको प्रभाव

टिकटकले लियो एक युवकको ज्यान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?