ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

फागुन मसान्तभित्र बाँके जिल्लालाई पूर्णरुपमा खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी

जावेद अन्सारी by जावेद अन्सारी
११:४९ बिहान, पुस ७, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

बाँके पुस ७ गते ।
बाँके जिल्लालाई आउँदो फागुन मसान्तभित्र पूर्णरुपमा खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी रहेको छ ।

आउँदो फागुन १० गतेभित्र बाँकेका तीन वटा पालिकालाई पहिलो र दोस्रो गरी दुई चरणमा खोप लगाई २०७७ फागुन ३० गते भित्रमा पूर्णरुपमा खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको हो । नेपालगञ्जमा सोमबार बाँकेका आठ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरु उपस्थित गोष्ठीमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले खोपयुक्त जिल्ला घोषणा गर्ने लक्ष्यलाई सफल बनाउन सबैमा आग्रह गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भएको गोष्ठीमा जिल्लामा खोपको अवस्थाबारे प्रष्ट पार्दै खोप अधिकृत भेषराज शर्माले प्रस्तुतिकरण गर्नुभएको थियो ।

नेपालगञ्ज उपमहागरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएता पनि नरैनापुर, राप्तीसोनारी र बैजनाथ गाउपालिकहरु घोषणा हुन बाँकि रहेको बताउनु भयो । उक्त गोष्ठीमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य सुरेन्द्र हमालले बालबालिकालाई खोपबाट बञ्चित हुन नदिन सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले आफ्नो पालिकालाई निर्धारित मितिमै खोपयुक्त बनाउन स्थानीय तहहरुलाई प्रतिबद्ध हुन आग्रह समेत गर्नुभयो । नेपालमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १२ वटा रोग विरुद्धका १२ वटा खोप लगाउने गरिएको छ ।

सन १९९८ देखी शुरु गरिएको खोपमा नेपालभर जम्मा ४१ करोड बराबरको लगानी भएको तथ्यांकमा आधारित छ। ५ वर्ष मुनिका बालबालिकालाई ३१ वटा रोगको भ्याक्सिन बनिसकेको भएता पनि नेपालमा १२ वटा रोग बिरुद्धको खोप लगाइन्छ ।
गोष्ठीमा कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरी, जानकी गाउँपालिकाकी उपाध्यक्ष भूमीसरा धिताल लगायतको उपस्थिति थियो । त्यसक्रममा सबैले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

लुम्बिनी प्रदेशमा मुख्य मन्त्री पोख्रेल अल्पमतमा

Next Post

किसानको उखुको मूल्य दिन मानवअधिकार आयोगकाे आग्रह

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

किसानको उखुको मूल्य दिन मानवअधिकार आयोगकाे आग्रह

बाँकेबाट ओली समूहको केन्द्रीय समितिमा चारजना

संसद विघटन बदर गर्न माग गर्दै नेकपा सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?