ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रुकुम पश्चिममा भ्रष्टाचार विवाद गुपचुपमै मिलापत्र

जावेद अन्सारी by जावेद अन्सारी
११:४६ बिहान, पुस ११, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

रुकुम पुस ११ गते ।
गएको साउन अन्तिम साता रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले पालिकाको करिव २५ लाख रकम आफ्नो, श्रीमति र भदैको खातामा राखेको पुष्टि भएपछि उनलाई प्रहरीले पक्राउ गर्यो । त्यस्तै चौरझारी नगरपालिकामा साउन पहिलो साता स्थानीय तहले वितरण गरेका फलफुलका विरुवा वितरणमा खरिद र विक्री गर्दा अनियमितता भएको भन्दै किसानले पाएका विरुवामा विरोध स्वरुप आगजनी गरिदिए ।

उता वाफीकोट नगरपालिकाको जन कल्यान माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र कार्यालय सहयोगीले १५ लाख रकम हिनामिना गरेको भन्दै अभिभावकहरु विरोधमा उत्रिए । यी तीनवटा घटनामा त्रिवेणीको विषय सामसुम भइसक्यो । तीन दिन हिरासतमा बसेका लेखापाल छुटेर काममा फर्किसके । चौरझारी र वाफीकोटको घटनालाई राजनीतिकरुपमा गुपचुपमा मिलाइयो । यी त उदाहरणमात्र हुन् । रुकुमपश्चिममा भ्रष्टचारका अधिकांश मुद्धा गुुपचुपमै मिलाउने गरेको पाइएको छ ।

नागरिक समाजका अगुवा गोविन्द केसी नियामक निकायनै भ्रष्ट हुँदा यस्ता घटनाहरु गुपचुपमै मिलाउने सस्कार बनेको बताउनुहुन्छ । सुशासन कायम गरी जनताको सेवामा लाग्नु पर्ने सरकारी तथा सार्वजनिक निकायहरुमा राम्रा मान्छे भन्दा हाम्रा मान्छे भन्दै अवसर दिने गरिएका कारण भ्रष्टचार मौलाउँदै गएको जिल्ला बार इकाइका अध्यक्ष एक्कबहादुर पाण्डेले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहमा भ्रष्टाचार संस्थागत बन्दै गएका कारण अवस्था डर लाग्दो देखिएको पाण्डेको भनाइ छ ।

भ्रष्टचारका मुद्धामा छानविन तथा कारवाही गर्ने जिम्मेवारी पाएको स्थानीय प्रशासन कार्यालयले भ्रष्टाचार सम्वन्धि उजुरी नै कम पर्ने गरेको जनाएको छ । विगत तीन वर्षको अवधिमा अख्तियारमा १३ र जिल्ला प्रशासनमा केवल ४ वटागरी १७ वटा उजुरीमात्र परेको सिडियो बद्रीनाथ गैरेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

मन्त्रिपरिषद् विस्तार : कोही नयाँ कोही पुराना

Next Post

बैजनाथको अस्थायी कोभिड अस्पताल थप तीन महिना संचालन हुने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

बैजनाथको अस्थायी कोभिड अस्पताल थप तीन महिना संचालन हुने

एसपी रानाको संक्रियताः ६ महिनामा ४६८ फरार प्रतिवादी पक्राउ

गैरजिम्मेवार मेयर : दमकलबाट बोट्बिरुवामा पानी चार्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?