ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अबको महासंघ साझा संस्था बन्नेछ ः अध्यक्ष सिग्देल

News Desk by News Desk
१०:०४ मध्यान्ह, चैत्र ३, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके चैत ३ गते ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले सञ्चार सम्बद्ध छाता संगठनहरुलाई साझा चरित्रका संगठन बनाउन युनियन लागिपरेको बताएका छन् ।
युनियनको नेतृत्वमा सबै संगठनलाई समेटेर साझा चरित्रको जिम्मेवार छाता संगठन बनाउन युनियन प्रतिबद्ध छ । सोही दिशामा युनियन अघि बढिरहेको उनले बताए ।

नेपाल प्रेस युनियन बाँके शाखाले सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको स्वागत तथा बधाईका लागि नेपालगन्जमा मङ्गलबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले सामुदायिक रेडियोको श्रीबृद्धिका लागि प्रतिबद्ध भएर लाग्न नयाँ कार्यसमितिलाई आग्रह गरे ।

उनले बन्द भएका रेडियोलाई नयाँ जीवन दिनेदेखि कोरोनाका कारण थला परेका रेडियोहरुलाई उकास्न नेतृत्वदायी भूमिका निर्वाह गर्न नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गरे ।

नेपाल पत्रकार महासंघलाई पनि साझा चरित्रको संगठन बनाउन युनियनले भूमिका खेलिरहेको अध्यक्ष सिग्देलको भनाई छ । उनले महासंघको आसन्न निर्वाचनका लागि आधिकारिक रुपमा कसैसंग एलाइन्स नगरिएको बताउँदै फुटेर होइन जुटेर सर्वमान्य संस्था निर्माणमा युनियन अघि बढ्ने बताए ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यस्तै कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजंग शाहले अकारोबको गरिमालाई उँचो बनाउँदै सबल र सक्षम संस्थाका रुपमा विकास गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिए ।
बरिष्ठ पत्रकार एवम् नेपाल प्रेस युनियनका सल्लाहकार कबिर राणाले सबैलाई समेटेर अघि बढ्न नयाँ नेतृत्वलाई आग्रह गरे ।

सामुदायिक रेडियो प्रसारक संघका नवनिर्वाचित अध्यक्ष अर्जुन गिरीले निश्चित खाकाका साथ नयाँ अनुभूति हुने गरी अकोराबलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरे । उनले सामुदायिक रेडियाहरुलाई समुदायको साझा सम्पत्तिका रुपमा उभ्याउने चुनौती रहेको भन्दै यसका लागि आफूले विशेष पहल गर्ने प्रष्ट्याए ।
सामुदायिक रेडियोहरुको हकहितका लागि आफू कटिबद्ध भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबैलाई समेटेर अघि बढ्ने बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गिरी, केन्द्रिय सदस्य हेमन्त विक, लुम्बिनी प्रदेश अध्यक्ष राजु खराललाई नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष अर्जुन ओलीले स्वागत तथा सम्मान गरेका थिए ।

युनियन बाँके शाखाका अध्यक्ष ओलीको सभापतित्वमा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, नेपाल प्रेस युनियनका उपमहासचिव प्रेस केसी, केन्द्रिय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शुक्रऋषि चौलागाई, साप्ताहिक पाक्षिक पत्रिका संजाल बाँकेकी अध्यक्ष अछरी पोख्रेलले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भने कार्यक्रम युनियन बाँकेका सचिव विजय मल्लले गरेका थिए ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

मानवअधिकार शिक्षामा जोड

Next Post

फेरि बढ्यो पेट्रोल, डिजल–मट्टीतेलको मूल्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

फेरि बढ्यो पेट्रोल, डिजल–मट्टीतेलको मूल्य

रियल मड्रिड पुग्यो च्याम्पियन्स लिगको अन्तिम ८ मा

सुर्खेत विमानस्थल उत्तरतर्फ मात्रै विस्तार गरिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?