ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मानवबेचविखन विरुद्ध सडक नाटक मार्फत सचेतना फैलाइने

News Desk by News Desk
७:२४ मध्यान्ह, चैत्र २७, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके चैत २७ गते ।
बाँके युनेस्को क्लबले सडक नाटक लगायतका कार्यक्रम मार्फत मानव बेचबिखन बिरुद्ध सचेतना फैलाउने उद्देश्यले बाँके जिल्लाका चार वटा स्थानीय तहका किशोरीलाई लक्षित गरेर शुक्रवारदेखि नेपालगन्जमा तीन दिने सडक नाटक स्कृप्ट लेखन तालिम शुरु गरेको छ ।
क्लवले प्लान ईन्टरनेशनल नेपालसंगको सहकार्यमा बाँकेका नेपालगञ्ज, बैजनाथ, खजुरा र कोहलपुर नगरपालिकामा सञ्चालित मानव बेचविखन बिरुद्धको प्रोटेक्ट परियोजना अन्तरगत सो तालिम सञ्चालनमा ल्याएको हो ।

उक्त तालिममा सहभागि चारवटै पालिकाका किशोरीहरुले तालिम मार्फत सडक नाटकको स्कृप्ट लेखन बारे सिक्ने र त्यसका साथसाथै मानव बेचबिखन बिरुद्ध चेतना फैलाउने अन्य उपायहरु पनि अपनाउन सहज होस भन्ने उदेश्यले उक्त तालिमको सञ्चालन गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले तालिम प्राप्त किशोरीहरुकै माध्यमबाट किशोरी र अन्य युवती तथा महिलाहरुमा मानव बेचबिखन बिरुद्ध सचेतना फैलाउन सफल भएमा मानव बेचबिखन नियन्त्रणमा ठुलो सफलता हात लाग्ने बताउनुभयो ।

तालिमको शुभारम्भ गर्दै बाँके युनेस्को क्लवका अध्यक्ष राजेन्द्र चौधरीले यस्ता तालिमहरुले समाजमा मानवबेचविखन रोक्न अहम भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ‘तालिमका सहभागिले मानव बेचबिखन जस्तो जघन्य अपराधबाट जोगाउन आफ्नो पालिकाको टोलटोलमा पुगेर सचेतना विरुद्धको सडक नाटक तयार पारेर मानब बेचबिखनबिरुद्ध सचेतना फैलाउने बताउनुभयो ।

सो तालिमको सहजीकरण क्रियशन प्रालि ललितपुरका घनश्याम गौतम र दिपक सुनुवारले गरिरहनु भएको छ । तालिममा बाँकेका चारवटै पालिकाबाट १५ जना किशोरी सहभागि रहेका छन् । उनीहरुलाई मानव बेचबिखनका बिरुद्ध केन्द्रीत रहेर सडक नाटकको स्कृप्ट तयार पार्ने तौर तरिकाका बारेमा विस्तृत रुपमा जानकारी गराईने र तालिम अवधीमै पनि स्कृप्ट लेख्ने अभ्यास गराइने क्रियशन प्रालि ललितपुरका घनश्याम गौतमले बताउनुभयो ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

तीन दिनसम्म मानब बेचबिखन कै विषय बस्तु छनौट गरी उनीहरुलाई मानव बेचबिखनबाट कसरी जोगिने भन्ने सन्देश दिने खालको सडक नाटकको स्कृप्ट कसरी तयार पार्ने भन्ने कुरामा विशेष जोड दिईने क्लबले जनाएको छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

नेपालगन्जमा भित्रियो आरामदायी किङ्ग डिलक्स प्लस अटोरिक्सा

Next Post

आइपीएल क्रिकेटः बेङ्ग्लोरको विजयी सुरुवात

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post

आइपीएल क्रिकेटः बेङ्ग्लोरको विजयी सुरुवात

वर्षा र हावाहुरीले नेपालमा वायु प्रदूषण केही घट्यो

नेपालगन्जका व्यवसायी भन्छन्ः फेरि व्यवसायी बन्द गरे हाम्रो विचल्ली

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?