ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोना रोकथाम र नियन्त्रणका लागि कोहलपुरमा सचेतना अभियान

News Desk by News Desk
१२:३१ मध्यान्ह, भदौ १, २०७८
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके भदौ १ गते ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आज बाँकेको कोहलपुरमा सचेतनामुलक अभियान संचालन गरिएको छ ।

रेरी बाँके र कोहलपुर जेसिसको आयोजनामा कोहलपुर नगरपालिका, इप्रका कोहलपुर र बाँके ट्राफिक प्रहरीको सहकार्यमा आयोजना गरिएको अभियानमा चौराहदेखि साँझा चोकसम्म सचेतनामुलक ¥यालीसहित मास्क वितरण गरिएको कोहलपुर जेससीका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

कोरोना महामारी रोकथाम र नियन्त्रणमा हाम्रो प्रतिबद्धता मास्क लगाउनु नै हो आजको आवश्यकता भन्ने मुल नाराका साथ भएको कार्यक्रममा कोहलपुरका मेयर लुटबहादुर रावतले कोभिड नियन्त्रणका लागि आम नागरिकहरुले मास्क लगाउनु, भौतिक दुरी कायम गर्नु नै प्रमुख विकल्प भएको बताउनुभयो ।

साथै उनले कोरोनाको संक्रमण पुन भयावह हुँदा त्यसको जवाफदेहिता कसको हुने भन्दै चिन्ता व्यक्त समेत गरेका छन् । कोहलपुर नगरपालिकाले विभिन्न संघसंस्थाको सहकार्यमा विभिन्न सेचतनामूलक कार्यहरु गरिरहेको जानकारी दिँदै राज्यले लिएका नीतिहरुलाई आम सर्वसाधारण जनताले पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

कार्यक्रममा बोल्दै रेरी बाँकेका अध्यक्ष पुनित विक्रम शाहले कोरोना भाईरसको तेस्रोे लहर आउने स्वास्थ्य क्षेत्रका विज्ञले बताईरहेको बेला सबै सचेत हुन आवश्यक रहेकोमा जोड दिँदै तेस्रो लहरको संक्रमणलाई नियन्त्रण गर्नका लागि रेरी बाँकेले विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा सचेतना अभियान संचालन गरिरहेको बताएकाछन् ।

कार्यक्रममा बोल्दै कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष पाण्डेले कोरोना भाईरसको संक्रमण फैलिएदेखि कोहलपुर जेसीजले विभिन्न समयमा स्वास्थ्य सामग्रीहरु वितरण, राहत वितरण लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आईरहेको जानकारी दिँदै कोहलपुर जेसीजले मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको जानकारी समेत दिएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले कोरोना भाईरसको महामारीमा ट्राफिक प्रहरीले विभिन्न चुनौतिहरुको समाना गरिरहेको बताउँदै कोरोना भाईरसबाट बच्न र बचाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई अनुरोध समेत गरेका छन् ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै मेचिमहाकालि बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशकी सहसंयोजक रेणुका खड्काले कोरोना भाईरसका कारण विभिन्न समस्यमा परेका एकल महिला लगायत आर्थिक रुपमा कमजोर भएका महिलाहरुलाई विभिन्न सहयोगहरु गरिरहेको जानकारी दिँदै कोरोना भाईरसका कारण महिला तथा बालबालिका माथि विभिन्न खाले हिंसाका घटनाहरु बढिरहेको बताईन् ।

कार्यक्रममा मास्क नलगाएका आम नागरिकलाई मास्क लगाउन अनुरोध गर्दै मास्क वितरण समेत गरिएका थियो । सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि लगायत यूवा विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण कोहलपुर जेसीज वर्ष २०२१ का महासचिव ईश्वर शर्माले गरेका थिए ।

Share146Tweet92SendShare
Previous Post

आज माधव नेपालले कार्यकर्तालाई विशेष सम्बोधन गर्ने

Next Post

काबुलबाट उद्धार गरिएका १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
Next Post

काबुलबाट उद्धार गरिएका १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगे

बलात्कारीलाई फाँसी दे´भन्दै मुख्यमन्त्री कार्यालय अगाडी पुगिन् सावित्री सुवेदी

उपेन्द्र यादव नेतृत्वको जसपा बैठक बस्यो, प्रदेश स्तरीय अभिमुखिकरण गर्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?