ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अबैध भन्सार छलिको खसी र विद्युतिय सामान बरामद

News Desk by News Desk
९:४८ मध्यान्ह, भदौ ३, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके भदौ ३ गते ।
बाँके प्रहरीले भन्सारछ्लीको खसी बरामद गरेको छ । ई.प्र.का.धनौलीबाट खटिएको प्रहरी टोलीले खजुरा गाउँपालिका- ८ चमकदारपुरबाट ४४ जीउ खसी बरामद गरेको हो ।
ती खसी ट्रकमा लोड गरिरहेको अबस्थामा बरामद गरिएको हो ।

प्रहरीले कोहलपुर नगरपालिका १४ बस्ने वर्ष २० का दिपक रानाले चलाएको भे १ क १२४३ को मिनि ट्रकमा भन्सार छली चोरी पैठारी गरी ल्याएको अन्दाजी नौ लाख चालिस हजार रुपैया बराबरको खसीसहित ट्रक बरामद गरिएको हो ।

बरामद खसी, ट्रक र चालक दिपकलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंजमा बुझाइएको छ ।

अबैध विद्युतिय सामान बरामद
अबैध विद्युतिय सामनसहित एकजना भारतीय ब्यक्ति पक्राउ परेका छ्न । भारत रुपैडिया बस्ने वर्ष २४ का समसुदिन शेषले भन्सार छली चोरी पैठारी गरी ल्याएको विद्युतिय सामानसहित नेपालगन्ज १६ बाट पक्राउ परेका हुन ।

सम्बन्धित समाचार

तस्करी नियन्त्रण गर्न बागेश्वरी गणका गणपति एसपी चन्दको कडा निर्देशन, एकै दिन ३० लाखको अवैध सामान बरामद

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

उनन्साठी हजार रुपैया बराबरको सामानसहित पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

पाटेश्वरी आधारभूतमा बर्मा अध्यक्ष

Next Post

नेपालगन्जमा घाम अन्य ठाउँमा वर्षा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

तस्करी नियन्त्रण गर्न बागेश्वरी गणका गणपति एसपी चन्दको कडा निर्देशन, एकै दिन ३० लाखको अवैध सामान बरामद
अपराध

तस्करी नियन्त्रण गर्न बागेश्वरी गणका गणपति एसपी चन्दको कडा निर्देशन, एकै दिन ३० लाखको अवैध सामान बरामद

१२:१७ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

१ किलोभन्दा बढी लागूऔषधसहित दुई जना पक्राउ

५:०३ बिहान, चैत्र २४, २०८२
कपिलवस्तुमा ‘डग स्निफिङ’सहित सिमा क्षेत्रमा कडाइका साथ चेकजाँच
अपराध

कपिलवस्तुमा ‘डग स्निफिङ’सहित सिमा क्षेत्रमा कडाइका साथ चेकजाँच

४:०८ बिहान, चैत्र २२, २०८२
सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ
अपराध

सम्पत्ति शुद्धीकरण प्रकरणमा सुलभ अग्रवाल पक्राउ

३:४६ बिहान, चैत्र २२, २०८२
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

प्रहरीको आक्रामक खोजी अभियान : दुई सय २६ जना पक्राउ

२:०३ बिहान, चैत्र २२, २०८२
Next Post

नेपालगन्जमा घाम अन्य ठाउँमा वर्षा

रासायनिक मलको अभाव

ब्याजमा अनुदान कार्यक्रम प्रभावहीन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?