ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

प्रविधीमैत्री अध्यापनका लागि कोहलपुरका ६२ शिक्षकलाई ल्यापटप बितरण

News Desk by News Desk
२:५८ मध्यान्ह, जेष्ठ १८, २०७९
प्रविधीमैत्री अध्यापनका लागि कोहलपुरका ६२ शिक्षकलाई ल्यापटप बितरण
389
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके जेठ १८ गते ।
कोहलपुर नगरपालिकामा ५० प्रतिशत अनुदानमा ६२ जना शिक्षकले प्रविधीमैत्री अध्यापनका लागि ल्यापटप बितरण गरिएको छ ।

चालु आर्थिक वर्षमा रहेको वार्षिक नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षकहरूलाई ‘प्रविधियुक्त शिक्षक संग मेयर’ भन्ने कार्यक्रम निर्माण भएको थियो ।

मंगलबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सामुदायिक विद्यालयका ६२ जना शिक्षकलाई ल्यापटप हस्तान्तरण गरेका हुन् ।

ल्यापटप हस्तान्तरण गर्दै प्रमुख आचार्यले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षालाई जोड दिएको बताए । अघिल्लो नगरप्रमुख लुट बहादुर रावतले निर्माण गरिएको कार्यक्रम अन्तर्गत ल्यापटप वितरण गरिएकोे बताए ।

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

उनले ५० प्रतिशत लागत सहभागितामा नगरपालिकाका ६२ जना शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको बताए । कोहलपुरमा सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरु विच भिन्न सोच रहेको पाएको बताए । त्यसलाई एकिकृत रुपमा अगाडि ल्याउनका लागि के कस्तो काम गर्नुपर्ने हो ? त्यसको बारेमा सुझाव दिन अनुरोध गरे ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले हस्तान्तरण गरिएको ल्यापटपको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

उनका अनुसार यहाँहरुको ५० प्रतिशत लगानी भएकोले आफ्नो ठानी प्रयोग गर्नुहुन अनुरोध गरेका थिए । अहिले ल्यापटप लिने आउँदा दिनहरुमा अरु कसैले सदुपयोग गर्नुभन्दा पनि स्वयम् आफैले बालबालिकालाई अध्ययनमा सघाउ पुग्ने गरी सञ्चालन गर्नुपर्नेमा प्रमुख प्रशासकिय अधिकृत ढकालले जोड दिए ।

ADVERTISEMENT

यस्तै कोहलपुर नगर शिक्षा शाखाका प्रमुख रवि मिजारले शैक्षिक हव बनाउने उद्देश्यले विभिन्न कार्यक्रम तयार गरिएको बताए । ‘जसमा ‘प्रविधियुक्त शिक्षकसँग मेयर’ कार्यक्रम लागू गरी कार्यान्वयनमा ल्याइएको छ, उनले भने, ‘यसलाई प्रत्येक कक्षा कोठामा प्रोजेक्टरमार्फत अध्यापन गराउने, प्रविधिमा बालबालिकालाई नजिकबाट जोड्न मद्दत पुग्ने छ ।’ त्यसकारण शिक्षकमार्फत नै बालबालिकालाई प्रविधिमा जोडनका लागि ल्यापटप वितरण गरिएको उनको भनाई थियो ।

यस्तै शिक्षक महासंघ कोहलपुरका अध्यक्ष रामप्रसाद चापाँगाईले यो कार्यक्रमलाई निरन्तरता दिनका लागि अनुरोध गरेका थिए । अहिले विश्वमा नै प्रविधिमा जोडिएकोले कोहलपुर नगरपालिकाका बालबालिका पनि नजिकबाट प्रविधिमा जोडिएर अध्यापन गराउँदा निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

Share156Tweet97SendShare
Previous Post

सभ्य पाइला सुधार केन्द्रमा युवकको मृत्यु

Next Post

सौन्दर्यकरणमा थप जिम्मेवार बन्न नगर प्रमुख विष्टको निर्देशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
Next Post
सौन्दर्यकरणमा थप जिम्मेवार बन्न नगर प्रमुख विष्टको निर्देशन

सौन्दर्यकरणमा थप जिम्मेवार बन्न नगर प्रमुख विष्टको निर्देशन

काँग्रेस पार्टी कार्यालयमा असन्तुष्ट समूहद्धारा तालाबन्दी

काँग्रेस पार्टी कार्यालयमा असन्तुष्ट समूहद्धारा तालाबन्दी

नेपालमा उद्योग खोल्न जापानलाई चेम्बरको आग्रह

नेपालमा उद्योग खोल्न जापानलाई चेम्बरको आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?