ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कार्यबाहक नगरप्रमुख राईद्धारा ‘हैदरावाद दम’ बिरयानी पसलको उद्घाटन

News Desk by News Desk
४:०४ मध्यान्ह, असार १, २०७९
कार्यबाहक नगरप्रमुख राईद्धारा ‘हैदरावाद दम’ बिरयानी पसलको उद्घाटन
648
सेयर
636
VIEWS
ShareTweetSendShare

बाँके असार १ गते ।
बिरयानीका पारखीहरुका लागि नेपालगन्ज उपमहानगरपालिकामा ताजकृष्ण रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

स्थानीय सुर्खेतरोडस्थित एसबिआई बैकको सामुन्ने नेपालगन्ज–२ मा अवस्थित उक्त रेष्टुरेन्टको आज नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहाक नगर पप्रमुख कमरुद्धिन राईले उद्घाटन गर्नुभयो ।

लम्कीचुहा नगरपालिका वडा नम्बर १० कैलाली निवासी भुवन जोशी ‘खतिवडा’ ले आफ्नो एकल लगानीमा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको छ ।

रेष्टुरेन्टले नयाँ स्वादमा भारतको चर्चित ‘हैदरावाद दम’ बिरयानी ग्राहकलाई खुवाउनेछ । जोशीले करिव डेढ दशक जति भारतको हैदरावादमै बसेर आफ्नै रेष्टुरेन्ट चलाउनुभएको थियो ।

सम्बन्धित समाचार

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

त्यहाँ उहाँले क्याटरिङ तथा कुकिङ सम्बन्धी कामको दक्षता प्राप्त गर्नुभयो । हैदरावादी दम बिरयानीका ग्राहकहरु नेपालगन्जमा धेरै रहेको जोशीले बताउनुभयो ।

पछिल्लो समयमा नेपालगन्जमा बिरयानी मन पराउने ग्राहकको संख्या अत्यधिक मात्रामा रहेको छ । हैदरावादी दम बिरयानीको मुल्य प्रतिप्लेट (ठुलो) २ सय ५० रुपैयाँ पर्ने रेष्टुरेन्टले जनाएको छ ।

उक्त रेष्टुरेन्टमा ‘हैदरावादी दम’ बिरयानीका साथै चाइनिजका भेज र ननभेज आइटमहरु, मटन चिल्ली, मटन–६५, थकाली खाना, मःम, सेकुवा, भुटन, तास, हाँसको छोयला लगायत परिकार उपलब्ध रहेको रेष्टुरेन्ट सञ्चालक जोशीले बताउनुभयो ।

ADVERTISEMENT

उक्त रेष्टुरेन्टमा ६० लाख रुपैयाँको हाराहारीमा लगानी लागेको उहाँले बताउनुभयो ।

Share266Tweet159SendShare
Previous Post

ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार, ४ विद्यार्थी पक्राउ

Next Post

अनियमित र लो भोल्टेज समस्या हटाउन काँग्रेस बाँकेद्धारा सिडियो कार्यालयलाई दवाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

३:५२ बिहान, चैत्र १८, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति
अपराध

सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति

८:१२ बिहान, चैत्र १७, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
पूर्व सीडीओ छवि रिजाल पक्राउ
मुख्य समाचार

पूर्व सीडीओ छवि रिजाल पक्राउ

११:५९ मध्यान्ह, चैत्र १६, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
Next Post
कांग्रेस बाँकेको नेतृत्व छान्न मतदान सुरु

अनियमित र लो भोल्टेज समस्या हटाउन काँग्रेस बाँकेद्धारा सिडियो कार्यालयलाई दवाव

आज आठौँ चुरे दिवस मनाइँदै

आज आठौँ चुरे दिवस मनाइँदै

ढकेरीमा बस दुर्घटना, ११ जना घाइते

पुलबाट टिपर खस्दा चालकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?