ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

कृषि कार्यक्रम सुनेर कृषक बनेका २८ बर्षिय चम्किला तारा

News Desk by News Desk
३:५९ मध्यान्ह, साउन २६, २०७९
कृषि कार्यक्रम सुनेर कृषक बनेका २८ बर्षिय चम्किला तारा
432
सेयर
431
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके साउन २६ गते ।
पाँच छ वर्ष अघिसम्म तारा बहादुर रावतलाई आफ्नो खेतमा धान लगाउँदा वर्षभरि खानसमेत पुग्दैनथ्यो । तर, त्यही खेतमा मौसमअनुसारको हरियो तरकारी फलाउन थालेपछि उनको आम्दानी मात्रै बढेको छैन दैनिकी नै फेरिएको छ ।

श्रीमति दिलमाया रावतको सहयोगले कृषिमा रमेका तारा गाउँकै दाजुभाई १३–१४ जना दिदिबहिनीहरुलाई दैनिक रोजगर समेत दिदै आएका छन् ।

बाँके जिल्लाको बैजनाथ गापालिका वडा नम्बर दुई दक्षिण लदौरामा पाँच कठ्ठा जग्गामा पचास हजारको लगानीबाट तरकारी खेती लगाउन सुरु गरेका ताराले अहिले चालीस कठ्ठा जग्गामा मकै अनि मकै भित्र सिजण्टा क्म्पनिको वाइभी सेभेन नामको बोडि मात्र लगाएका छन् । आफुलाई युवा कृषक भन्न रुचाउने तारा आफू यहाँ सम्म आइपुग्नुमा श्रीमतिको ठूलो देन भएको बताउछन् ।

श्रीमतिको साथ अनि आफू सानै देखि रेडियो नेपालको कृषि कार्यक्रम अनि त्यस कार्यक्रममा बज्ने सफल कृषकको सफलताको कथा सुन्दा आफुलाई नि किसान बनौ बनौ लाग्ने गरेको र त्यही कथाको प्रेरणाले अहिले आफू एक सफल किसान बनेकोमा गर्व महशुस गर्छन् ।

सम्बन्धित समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

उनी भन्छ्न केही गर्छु भन्ने हरुको लागि नेपालमै केही गर्न सकिन्छ म पनि पहिले यतिकै बरालिएर हिडेको थिए सुरु सुरुमा कृषि पेशा अपनाउन कहिले किराले खाने कहिले पानीले लगाएको खेती नष्ट गरिदिदा कस्तो बेला किन कृषि पेशामा लागेछु भनेर पछुतो समेत लाग्दथ्यो तर मैले सुरुका बर्षमा हिम्मत हारिन यसलाई निरन्तरता दिईरहे र आज आएर यो सफलता मिलेको छ। तारा भन्छ्न हिम्मत र आत्मबिश्वासका साथ काम गर्यो भने एक दिन सफलता मिल्नेछ।

केही गर्छु भन्ने कृषकको लागि स्थानिय तहबाट पनि केही सहयोग हुनुपर्छ र सहि कृषक पहिचान गरि कृषक लक्षित कार्यक्रमहरु गर्ने कागजी किसानलाई अनुदान दिने तर सत्यतथ्य नबुझी अनुदान दिदा असली किसान मर्कामा परेको गुनासो समेत उनले गरेका छन् । उनले आफुलाई भने स्थानीय तह बैजनाथ गाउँपालिकाबाट प्राविधिक सहयोग बारम्बार पाइरहेको बताएका छन् । आफुले गरेको खेती हेर्न गाउँपालिकाका हाकिम कर्मचारीहरु आउँदा आफुलाई खुसी र प्रेरणा मिल्ने गरेको उनी बताउछन् ।

बर्षको दुई सिजन हिउदे र बर्खे तरकारी लगाउदै आएका ताराले एक सिजनमा खर्च कटाएर ६ लाख बचत गर्ने गरेका छन् तरकारी खेती सुरु गरेपछी उनले ४ कठ्ठा नम्बरी र २कठ्ठा एलानी जग्गा समेत जोडेका छन् सिचाइको लागि दुई ठाउँमा समरसेल बोडिङ्ग समेत गाडेका छन् । कहिले काक्रा कहिले बोडि कहिले टमाटरले ताराको जग्गा भरिभराउ देखिन्छ र उनले लगाएको तरकारी टिप्नेको लर्को हेर्दा बिदेश तिरको जस्तो लाग्छ।

ADVERTISEMENT

बारीसम्म बाटोको सुबिधा नहुदा तरकारी टिपेर सडक सम्म पुर्याउन निकै समस्या हुने गरेको बताए। उनले पहिलेपहिले तरकारी फलाएर बेच्न धौ धौ हुने गरेको र अहिले गाउँमै व्यापारीका गाडी तरकारी लिन आउने गर्दा बजारिकरणको लागि समस्या नभएको बताउछन् दैनिक छ सात कुण्टल बोडि उनले बिक्रि गर्ने गरेका छन् ।

तारा जस्तो युवाको कृषि मोह देखेर अन्य युवाहरुलाई नि कृषिमा उत्प्रेरित हुन प्रेरणा मिल्नेछ। ताराको कृषिमा मात्र होईन राजनीतिमा पनि उत्तिकै चासो राख्ने गर्छ्न गएको स्थानिय चुनावमा उनी नेकपा एमालेको तर्फबाट वडाका उम्मेद्वार समेत हुन् । आफु तरकारी पेशाबाट एकदमै सन्तुष्ट भएका तारा आफू जस्ता युवाहरुलाई आफ्नो श्रम पसिना बिदेशीभुमिमा खर्चिन भन्दा आफ्नै देशमा केही गरेर खर्चिन अनुरोध समेत गर्छन् ।

Share173Tweet108SendShare
Previous Post

जगदीप धनखड बने भारतको उपराष्ट्रपति

Next Post

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
लिलामबाट ४२ लाख बढी राजस्व संकलन
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
Next Post
आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा

आज जनैपूर्णिमा तथा रक्षा बन्धन मनाइँदै, देशभर सार्वजनिक बिदा

सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?