ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

News Desk by News Desk
१:५५ बिहान, चैत्र २७, २०८२
लिलामबाट ४२ लाख बढी राजस्व संकलन
394
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके चैत २७ गते ।
डिभिजन वन कार्यालय बाँकेले वर्षौँदेखि कार्यालय परिसरमा थन्किएका तथा विभिन्न समयमा नियन्त्रणमा लिइएका जिर्ण अवस्थामा रहेका अवैध साइकल र काठ गोलिया लिलाम बिक्री गरेको छ।

लिलामबाट कार्यालयले सरकारको खातामा ४२ लाखभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ।

सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार विभिन्न स्थानबाट बेवारिसे अवस्थामा बरामद गरिएका ११९ थान जिर्ण साइकल र २५०१.९३ क्यूफुट खयर, साल, सागौनलगायतका काठ गोलिया लिलाम प्रक्रियामार्फत बिक्री गरिएको हो। यसबाट भ्याटबाहेक ४२ लाख ८६ हजार ४०० रुपियाँ राजस्व संकलन भएको छ। जसमध्ये साइकल बिक्रीबाट ७९ हजार रुपियाँ र काठ बिक्रीबाट ४२ लाख ७ हजार ४०० रुपियाँ प्राप्त भएको छ।

उनले कार्यालय परिसरमा थन्किएका पुराना सामग्रीको व्यवस्थापन क्रमशः अन्य सवडिभिजन वन कार्यालयसम्म विस्तार गरिने जानकारी दिए। यसले सरकारी राजस्व वृद्धि हुनुका साथै कुहिने तथा नष्ट हुने सामग्रीको उचित व्यवस्थापन हुने उनको भनाइ छ।

सम्बन्धित समाचार

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

कार्यालयका सूचना अधिकारी वरिष्ठ वन अधिकृत टङ्क गुरुङका अनुसार लिलामबाट प्राप्त रकम प्रदेश सरकारको सञ्चिति कोषमा जम्मा भइसकेको छ। साथै, ९२२ क्यूफुट चिरान काठ हाल लिलाम प्रक्रियामा रहेको उनले बताए।

लिलाम अघि कार्यालय परिसरमा थन्किएका सामग्रीका कारण झाडी बढ्ने तथा सर्पलगायतका जङ्गली जनावरको जोखिम रहने समस्या रहेको थियो। लिलामपछि परिसरको सरसफाइ र सौन्दर्यमा सुधार आएको कार्यालयले जनाएको छ।

वरिष्ठ वन अधिकृत सुशील सुवेदीले कार्यालय प्रमुख गुप्ताको आगमनपछि व्यवस्थापन तथा राजस्व संकलनमा उल्लेखनीय सुधार भएको बताए।

ADVERTISEMENT

कार्यालयका अनुसार राप्तीसोनारी गाउँपालिका–१, ३ र ४ मा २७०० हेक्टर क्षेत्रमा भुवरभवानी चक्ला वन व्यवस्थापन गरिएको छ। यसअघि २२६८ हेक्टर क्षेत्रमा शमशेरगन्ज–माथेवास चक्ला वन सञ्चालनमा थियो।

पछिल्लो एक वर्षमा बाउन्ड्री वाल निर्माण, जनचेतनामूलक चित्रांकन, नयाँ प्रवेशद्वार निर्माण, ५ करोड लागतमा तीनतले प्रशासनिक भवन निर्माणाधीन अवस्था तथा अग्नि नियन्त्रण सवारी साधन व्यवस्थापनलगायतका कार्य सम्पन्न भएका छन्।

बाँके जिल्लामा हाल ११९ सामुदायिक वन रहेका छन्, जसले २६ हजार ११६ हेक्टर क्षेत्रफल ओगटेका छन्। तीमध्ये ३५ सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ भने दुई सरकारी चक्ला वन सञ्चालनमा रहेका छन्।

Share158Tweet99SendShare
Previous Post

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

Next Post

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह
अन्तर्राष्ट्रिय

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

२:१४ बिहान, कार्तिक ८, २०८३
तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ
मुख्य समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

१२:०८ बिहान, कार्तिक ८, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा
मुख्य समाचार

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

५:२६ बिहान, कार्तिक ३, २०८३
नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा
मुख्य समाचार

नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा

१:४५ बिहान, कार्तिक ३, २०८३
Next Post
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:24 am5:41 pm +0545
Feels like: 26°C
Wind: 10km/h WNW
Humidity: 63%
Pressure: 1009.14mbar
UV index: 0
SunMonTue
31°C / 17°C
31°C / 17°C
32°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?