ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जानकीमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यशाला सुरु

News Desk by News Desk
६:३९ मध्यान्ह, माघ १५, २०७९
जानकीमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यशाला सुरु
455
सेयर
454
VIEWS
ShareTweetSendShare

बाँके माघ १५ गते ।
बाँकेको जानकी गाउँपालिकामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) तथा वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) सम्बन्धि दुई दिने अभिमुखीकरण तथा मूल्यांकन कार्यशाला सुरु भएको छ ।

उपाध्यक्ष रामप्यारी यादवको अध्यक्षतामा कार्यशाला सुरु भएको हो ।कार्यशालामा बोल्दै उपाध्यक्ष यादवले आफूले सम्पादन गरेका कामहरुको आफैं मूल्यांकन गर्ने विधिका बारेमा अझ गहिराईमा जानकारी हासिल गरे आगामी दिनहरुमा काम गर्ने तवर-तरिका र प्रणालीलाई ब्यवस्थित बनाउन सहयोग पुग्ने भन्दै कार्यशााला फलदायी हुने विश्वास व्यक्त गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले स्वमूल्यांकन विधिका सूचकहरु, काम गर्ने तरिका, कागजपत्र मिलाउने तरिका, स्वमूल्यांकनलाई पुष्ट्याँई गर्ने आधार लगायतका विषयमा कार्यशालाबाट अझ धेरै जानकारी हासिल हुने बताए । संघ र प्रदेश सरकारबाट प्राप्त हुने चार किसिमका अनुदान यही मूल्यांकनका आधारमा प्राप्त हुने भन्दै उनले यसलाई मसिनो गरी बुझ्न जरुरी रहेको बताए ।

कार्यशालामा योजना शाखा प्रमुख शोभा पौडेलले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन तथा वित्तीय सुशासन जोखिम मूल्यांकन, लेखा शाखा प्रमुख मतिन अन्सरीले बार्षिक बजेट तथा योजना व्यवस्थापन, न्यायिक शाखा प्रमुख जितबहादुर श्रेष्ठले सार्वजनिक सेवा प्रवाह, महिला बालबालिका शाखा प्रमुख कल्पना गाहाले सामाजिक समावेशीकरण र वातावरण तथा विपद शाखा प्रमुख राजेन्द्र वाजपेयीले वातावरण संरक्षण तथा विपद व्यवस्थापन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मो. रजा राई, २ का अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, वडा नम्बर ४ का वडा अध्यक्ष रमेशकुमार बर्मा, वडा नम्बर ५ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता टिकानाथ यादव, कार्यपालिका सदस्य रामआँचल धोवीसहित अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

जानकी गाउँपालिका स्वमूल्यांकन अंकभारमा बाँकेमै सबैभन्दा अगाडि छ । गत आर्थिक बर्ष २०७८/७९ मा ७९.५० प्रतिशत अंक हासिल गरेको सूचना प्रविधि अधिकृत विकास जिसीले जानकारी दिए । जानकीले आर्थिक बर्ष २०७६/७७ मा ४३.२५, र २०७७/७८ मा ७१.२५ प्रतिशत अंक पाएको थियो ।

ADVERTISEMENT
Share183Tweet114SendShare
Previous Post

रवि लामिछानेले फेरि पाए पार्टी सभापतिको जिम्मेवारी

Next Post

साइनिङ अस्पतालका कुष्ठरोगी बिरामीलाई फलफुल तथा कम्बल वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
लिलामबाट ४२ लाख बढी राजस्व संकलन
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
Next Post
साइनिङ अस्पतालका कुष्ठरोगी बिरामीलाई फलफुल तथा कम्बल वितरण

साइनिङ अस्पतालका कुष्ठरोगी बिरामीलाई फलफुल तथा कम्बल वितरण

हिउँदे वर्षा नहुँदा बाली उत्पादनमा असर, सरकारले सिफारिस गरेका बाली नै जोखिममा

हिउँदे वर्षा नहुँदा बाली उत्पादनमा असर, सरकारले सिफारिस गरेका बाली नै जोखिममा

कोहलपुरमा पनि दादुरा फैलिन थाल्यो

राप्तिसोनारीमा पनि देखियो दादुरा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?