ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरमा आपतकालीन कार्यसंचालन केन्द्र संचालन

News Desk by News Desk
१२:२५ मध्यान्ह, असार १५, २०८०
कोहलपुरमा आपतकालीन कार्यसंचालन केन्द्र संचालन
380
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके असार १५ गते ।
कोहलपुर नगरपालिकाले आज देखि आपतकालीन कार्यसंचालन केन्द्र संचालनमा ल्याएको छ । विपद्को अवस्थामा तत्काल उद्दार, राहत र पुनःस्थापनमा सहजताहोस् भन्ने उद्देश्यले आपतकालीन कार्यसंचालन केन्द्र संचालनमा ल्याइएको कोहलपुर नगरपालिकाका वातावरण शाखा प्रमुख सुभाष पौडेलले जानकारी दिनुभयो ।

उक्त केन्द्रमा उद्दार सामाग्री (लाइफ ज्याकेट, साइरन, बुट्स, लाइट्स) लगायत राखिएको छ । ञ नगर प्रहरीलाई समेत परिचालन गर्ने गरि केन्द्रलाई प्रभावकारी बनाइएको छ उहाँले भन्नुभयो–ञबाढि र डुवानको समयमा हुन सक्ने जोखिमलाई मध्यनजर गरेर तत्काल उद्दार, राहत र पुनःस्थापनाको तयारी गरिएको छ ।झ बाढि पूर्व सूचना प्रणालीलाई पनि बलियो बनाइएको उहाँको भनाइ छ । ञसकेसम्म क्षती नै नहोस् भन्ने हो उहाँले भन्नुभयो–भैहाले पनि कम क्षती होस् भन्ने सवालमा सूचना प्रणालीले ठूलो भूमिका निर्वाह गर्नेछ ।झ कोहलपुरमा बर्खायाममा बाढि, जाडोमा शितलहर, गर्मीमा खडेरी र आगलागी मुख्य बिपद पहिचान भएका छन् ।

बर्खायाममा आउने बाढि र डुवानबाट कोहलपुर वडा नम्बर २ को बनखेत, बिकास नगर, प्रेमनगर, पुष्पनगर, शक्तिनगर, कृष्णनगर, बर्दहवा, वडा नम्बर ५ को श्रीनगर र उदयपुर, वडा नम्बर ६ को सुतैया टोल, बालबिधा टोल र चन्दनाथ टोल जोखिम क्षेत्र पहिचान गरिएको छ । यस्तै वडा नम्बर ८ को मन्नापुर भकटी, पिपरी गाउँ, वडा नम्बर ९ को भवानीपुर, गणेश टोल, मधेसी टोल, समाबेशी टोल, बबई टोल र थारु टोल, वडा नम्बर १० को कालिकानगर वडा नम्बर ११ को मुक्तकमैया टोल पनि डुवानको जोखिम क्षेत्र पहिचान गरिएका छन् ।

यस्तै वडा नम्बर १२ को सुन्दरबस्ती, शान्ति टोल, मुसरी खेत, रामजानकी, रोहिणी, जानकी नगर, स्कुल टोल र १३ नम्बर वडाको सिमरी झोलुङ्गे पुलको दायाँबायाँ , भरैया थारुगाउँ, खड्कवार नेरामाबी उत्तर बस्ती डुवानको जोखिम क्षेत्र पहिचान गरिएको छ । यी बस्तीका २ हजार ३४ घरधुरी बाढि र डुवानको उच्च जोखिममा रहेका छन् भने ८ हजार ८ सय ९२ जना प्रभावित हुने प्रक्षेपण गरिएको छ । आपतकालीन कार्यसंचालन केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख संगिता सुवेदीले केन्द्र संचालनपछि विपद्को अवस्थामा तत्काल उद्दार, राहत र पुनःस्थापनमा सहजता हुने बताउनुभयो ।

सम्बन्धित समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

उहाँले विपद व्यवस्थापनका लागि पूर्वतयारी आवश्यक रहेको पनि औल्याउनुभयो । वातावरण तथा विपद शाखा समिति समिति संयोजक पबित्रा थारुको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख पूर्ण प्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, आज दिनभर नखुल्ने !

Next Post

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
लिलामबाट ४२ लाख बढी राजस्व संकलन
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
Next Post
पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र प्रभावित हुनसक्ने

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य

कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य

दुर्घटना रोक्न पूर्वपश्चिम राजमार्गमा आकस्मिक निरीक्षणसँगै जाँच

दुर्घटना रोक्न पूर्वपश्चिम राजमार्गमा आकस्मिक निरीक्षणसँगै जाँच

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?