ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

वन फडानीको आरोपमा वडा अध्यक्षसहित चारजना पक्राउ

News Desk by News Desk
९:५६ बिहान, अशोज १०, २०८०
पसल फोडी सामान चोरी गर्ने पक्राउ
382
सेयर
381
VIEWS
ShareTweetSendShare

रुकुम असोज १० गते ।
रुकुम पश्चिममा सामुदायिक वन फडानी गरेको आरोपमा एक वडा अध्यक्ष सहित चारजना पक्राउ परेका छन् । चौरजहारी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तुल्से ओलीसहित सोही वडाका चारजनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

कार्यालयका निमित्त प्रमुख शेरबहादुर परियारका अनुसार पक्राउ पर्नेहरुमा वडा अध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह छन् । वडा अध्यक्ष ओलीलाई आज मंगलबार, नेपाली र केसीलाई असोज ८ गते र शाहलाई भदौ २९ गते नै नियन्त्रणमा लिइएको बताइएको छ । अवैधरुपमा सामुदायिक वन फडानीको आरोपमा चारैजनालाई पक्राउ गरिएको हो ।

उहाँहरु बिरुद्ध चौरजहारी नगरपालिका वडा नम्वर ११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रको रुख अवैध ढङ्गले फडानी गरेको आरोप छ । वन समूहले वन ऐन अनुसार कारबाहीको माग गर्दै सव डिभिजन कार्यालय चौफामा मुद्दा दायर गरेको थियो ।

आरोपी चारै जनालाई अदलतबाट पक्राउ पूर्जी जारी भएपछि डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा लिएको हो । चौरजहारी नगरपालिकाको वडा नम्वर ११ को टाटाबाट सर्केना हुँदै जोगिनेतासम्म बिद्युत लाईन बिस्तार गर्ने क्रममा केही रुखहरु काटिएको बताइएको छ ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

वन कार्यालयको अनुमति बिना रुख काटिएपछि उहाँहरु बिरुद्ध मुद्दा चलेको हो । वडा अध्यक्षले रुख काट्न निर्देशन दिएको र अरु रुख काट्ने कार्यमा संलग्न भएको आरोप लागेको छ ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

कालोपत्र भएको तीन महिनामै भत्कियो सडक

Next Post

यसरी मनाइँदैछ नेपालमा विश्व पर्यटन दिवस

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
Next Post
यसरी मनाइँदैछ नेपालमा विश्व पर्यटन दिवस

यसरी मनाइँदैछ नेपालमा विश्व पर्यटन दिवस

लागूऔषधसहित तीन जना पक्राउ

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Fair
6:13 am6:00 pm +0545
Feels like: 29°C
Wind: 3km/h E
Humidity: 90%
Pressure: 1008.81mbar
UV index: 0
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?