ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

वन फडानीको आरोपमा वडा अध्यक्षसहित चारजना पक्राउ

News Desk by News Desk
९:५६ बिहान, अशोज १०, २०८०
पसल फोडी सामान चोरी गर्ने पक्राउ
377
सेयर
373
VIEWS
ShareTweetSendShare

रुकुम असोज १० गते ।
रुकुम पश्चिममा सामुदायिक वन फडानी गरेको आरोपमा एक वडा अध्यक्ष सहित चारजना पक्राउ परेका छन् । चौरजहारी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तुल्से ओलीसहित सोही वडाका चारजनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

कार्यालयका निमित्त प्रमुख शेरबहादुर परियारका अनुसार पक्राउ पर्नेहरुमा वडा अध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह छन् । वडा अध्यक्ष ओलीलाई आज मंगलबार, नेपाली र केसीलाई असोज ८ गते र शाहलाई भदौ २९ गते नै नियन्त्रणमा लिइएको बताइएको छ । अवैधरुपमा सामुदायिक वन फडानीको आरोपमा चारैजनालाई पक्राउ गरिएको हो ।

उहाँहरु बिरुद्ध चौरजहारी नगरपालिका वडा नम्वर ११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रको रुख अवैध ढङ्गले फडानी गरेको आरोप छ । वन समूहले वन ऐन अनुसार कारबाहीको माग गर्दै सव डिभिजन कार्यालय चौफामा मुद्दा दायर गरेको थियो ।

आरोपी चारै जनालाई अदलतबाट पक्राउ पूर्जी जारी भएपछि डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा लिएको हो । चौरजहारी नगरपालिकाको वडा नम्वर ११ को टाटाबाट सर्केना हुँदै जोगिनेतासम्म बिद्युत लाईन बिस्तार गर्ने क्रममा केही रुखहरु काटिएको बताइएको छ ।

सम्बन्धित समाचार

बाँकेमा साइबर अपराधका ३०९ उजुरी

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

वन कार्यालयको अनुमति बिना रुख काटिएपछि उहाँहरु बिरुद्ध मुद्दा चलेको हो । वडा अध्यक्षले रुख काट्न निर्देशन दिएको र अरु रुख काट्ने कार्यमा संलग्न भएको आरोप लागेको छ ।

ADVERTISEMENT
Share153Tweet93SendShare
Previous Post

कालोपत्र भएको तीन महिनामै भत्कियो सडक

Next Post

यसरी मनाइँदैछ नेपालमा विश्व पर्यटन दिवस

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

बाँकेमा साइबर अपराधका ३०९ उजुरी

१२:०० बिहान, असार १९, २०८२
सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा
समाचार

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

१२:०० बिहान, असार १८, २०८२
बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन
समाचार

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

१२:०० बिहान, असार १८, २०८२
बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग
समाचार

बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग

११:५५ मध्यान्ह, असार १७, २०८२
१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद
अपराध

१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद

९:४७ बिहान, असार १७, २०८२
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

एक महिनामा २६ सय बढी फरार प्रतिवादी पक्राउ

५:०२ बिहान, असार १७, २०८२
सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
बर्दियामा लागुऔषध नियन्त्रण विशेष अभियान
अपराध

बर्दियामा लागुऔषध नियन्त्रण विशेष अभियान

१:१२ बिहान, असार १६, २०८२
Next Post
यसरी मनाइँदैछ नेपालमा विश्व पर्यटन दिवस

यसरी मनाइँदैछ नेपालमा विश्व पर्यटन दिवस

लागूऔषधसहित तीन जना पक्राउ

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Light Rain
5:25 am7:20 pm +0545
Feels like: 35°C
Wind: 18km/h ESE
Humidity: 82%
Pressure: 1000.68mbar
UV index: 8
FriSatSun
34/28°C
35/28°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?