ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

कप्तान रोहितको कीर्तिमानी ब्याटिङ, भारतको लगातार दोस्रो जित

News Desk by News Desk
९:२७ बिहान, अशोज २५, २०८०
कप्तान रोहितको कीर्तिमानी ब्याटिङ, भारतको लगातार दोस्रो जित
389
सेयर
374
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज २५ गते ।
कप्तान रोहित शर्माको कीर्तिमानी ब्याटिङप्रेरित भारतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

नयाँ दिल्लीस्थित अरूण जेट्ली रंगशालामा कप्तान रोहितले कीर्तिमानी ब्याटिङ गरेपछि अफगानिस्तानले प्रस्तुत गरेको २७३ रनको लक्ष्य भारतले ३५ ओभरमा दुई विकेट गुमाएर भेटायो । भारतको जितमा रोहितले १३१ रन बनाए । आक्रामक ब्याटिङ गरेका रोहितले ८४ बलमा १६ चौका र पाँच छक्का प्रहार गरे । एकदिवसीय विश्वकपमा रोहितको यो सातौँ शतक हो ।

योसँगै रोहितले विश्वकपमा सबैभन्दा धेरै शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए । रोहितले आफ्नै मुलुकका पूर्वक्रिकेटर सचिन तेन्दुल्करले बनाएको ६ शतकको कीर्तिमान तोडेका हुन् । रोहितबाहेक विराट कोहलीले अविजित ५५ रन बनाए । विराटले ५६ बलमा ६ चौका प्रहार गरे ।

इशान किशनले ४७ र अविजित रहेका श्रेयस ऐयरले २५ रन जोडे । अफगानिस्तानका राशिद खानले दुई विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २७२ रनको योगफल खडा गरेको थियो ।

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

अफगानिस्तानका कप्तान हस्मतुल्लाह साहोदीले ८० रन बनाए । उनले ८८ बलमा आठ चौका र एक छक्का प्रहार गरे । अज्मतुल्लाह ओमरजाइले ६२ रन थपे । ६३–३ को कठिन अवस्थामा रहँदा यी दुईले चौथो विकेटका लागि १२१ रनको साझेदारी गर्दै अफगानिस्तानको स्कोरबोर्ड सम्हालेका थिए । इब्राहिम जद्रानले २२, रहमनुल्लाह गुर्बजले २१, मोहम्मद नाबीले १९ र रहमत साहले १६ रन जोडे ।

भारतका जसप्रित बुमराहले चार विकेट लिए । हार्दिक पन्ड्याले दुई विकेट लिदा शार्दुल ठाकुर र कुलदीप यादवले समान एक विकेट लिए । लगातार दोस्रो जित निकालेको भारत चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारतले यसअघि पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । लगातार दोस्रो हार बेहोरेको अफगानिस्तान भने तालिकाको पुछारमा छ ।

ADVERTISEMENT
Share165Tweet94SendShare
Previous Post

बझाङमा भूकम्पको धक्का

Next Post

बाँकेमा दसैँ तिहार लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
Next Post
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

बाँकेमा दसैँ तिहार लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा

वीपी चोकका फर्निचर पसलमा भिषण आगलागी

वीपी चोकका फर्निचर पसलमा भिषण आगलागी

द्वन्द्व ब्यवस्थापन गर्न नसकेको भन्दै बाँकेका सिडिओ र एसपीको सरुवा

द्वन्द्व ब्यवस्थापन गर्न नसकेको भन्दै बाँकेका सिडिओ र एसपीको सरुवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?