ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने

News Desk by News Desk
५:४५ मध्यान्ह, अशोज २९, २०८०
कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने
385
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके असोज २९ गते ।
नेपाली कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने भएको छ ।

कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको नियमित पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सभापति नारायणप्रसाद गौडेलले चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने कामलाई अभियानकै रुपमा अघि बढाउन छठ लगत्तै गाउँ केन्द्रित पार्टी प्रशिक्षण अभियान सञ्चालन गर्ने बताउनुभएको हो ।

पत्रकार भेटघाटमा वितरित प्रेस नोटमा भनिएको छ, “यसको सुरुवात हामीले केही समय अगाडि ८ पालिका सभापति र ८१ वटै वडा सभापतिहरुको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर गरिसकेका छौं । ‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन गर्ने ध्येयका साथ प्रशिक्षणका कार्यक्रम अगाडि बढाइनेछ ।“

सभापति गौडेलले पार्टीलाई सुनिने, देखिने र महसुस गर्ने संगठनका रुपमा क्रियाशील बनाउने गरी अगाडि बढाउन उद्यत रहेको भन्दै जनतासंग प्रत्यक्ष सरोकार राख्ने सामाजिक र सिर्जनात्मक क्रियाकलापहरुमा पार्टीलाई अग्रसर बनाउने नीति अनुरुप पार्टीले आफ्ना कार्यक्रमहरुलाई केन्द्रित गरेको जानकारी दिनुभयो । “जनताका अप्ठेराहरुमा सहानुभूति मात्र प्रकट गर्ने परम्परागत सोचबाट माथि उठेर नेपाली कांग्रेस बाँके समानुभूतिको मन्त्रसहित अघि बढ्न हरदम पर्यत्नशील छ ।

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

सामाजिक मुद्दाहरुमा पक्षधरताबाट अलग बसेर जनताका चासो र सरोकारलाई आफ्नो एजेण्डा सम्झँदै पाइला चालिरहेको स्मरण पनि गराउँदछौं,“ पत्रकार भेटघाटमा वितरित प्रेस नोटमा भनिएको छ । उहाँले सञ्चार जगतसंग नियमित र निरन्तर सम्पर्कमा रहँदै विश्वासको जग बलियो बनाउन नेपाली कांग्रेस बाँके प्रतिबद्ध भएको उल्लेख गर्नुभयो ।

दशैं, तिहार र छठ पर्वहरु तथा नेपाल सम्बत ११४४ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै नेपाली कांग्रेस बाँकेले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न यी पर्वहरुले सबैमा उत्प्रेरणा प्रदान गरुन् भन्ने कामना गरेको छ ।

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सभापति गौडेलले भ्रष्टाचारको मामिलामा नेपाली कांग्रेस बाँके शून्य सहनशिलताका साथ अघि बढेको बताउनुभयो । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सुशासन उल्लंघन गरे पार्टीले संरक्षण नगर्ने भन्दै जनप्रतिनिधिहरुलाई पटक–पटक स्वच्छ छविका साथ काम गर्न झक्झक्याइरहेको बताउनुभयो । भ्रष्टाचारका सवालमा पार्टीले कुनै कम्प्रमाइज नगर्ने सभापति गौडेलको भनाई छ । गौडेलले भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई पार्टीले नछाड्ने दृढता व्यक्त गर्नुभयो । उहाँले जनप्रतिनिधिहरुलाई जनअपेक्षा अनुसार काम गर्न सचेत बनाइएको बताउनुभयो ।

ADVERTISEMENT

सभापति गौडेलको सभापतित्व एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकारहरुलाई मायाको चिनो स्वरुप डायरी र कलम प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरिरहेका काम कारबाहीमा पार्टीको चासो रहेको बताउँदै हालसम्म भएका कामका बारेमा अनुगमन गर्ने गरी संयन्त्र बनाएर अघि बढ्न थालेको उल्लेख गर्नुभयो । जनप्रतिनिधिका कामले पार्टीलाई आघात पुग्ने अवस्था आउनु पार्टीका लागि ठूलो क्षती हुने उहाँको भनाई छ ।

त्यस अवसरमा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, अनलाइन पत्रकार संघ बाँकेका अध्यक्ष कमल न्यौपाने लगायतले बोल्नुभएको थियो । सचिव सुधांशु कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिवद्वय रेन सिंह ठाकुर र विनोदकुमार थारु, प्रबक्ता डिल्ली गिरी, कार्यसमिति सदस्य, पूर्व पदाधिकारी एवम् सदस्य लगायत ३ दर्जन बढी पत्रकार उपस्थित थिए ।

Share158Tweet95SendShare
Previous Post

एसपीको छत्रछायाँमा सशस्त्रका घुमुवा शर्मा र सुनारको राज, नागरिकलाई सास्ती, तस्करलाई मस्ती

Next Post

यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
Next Post
यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग

यी हुन् वर्षा र हिमपातको सम्भावना रहेका भू–भाग

आज दसैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै, बागेश्वरी मन्दिरमा भीड

आज दसैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै, बागेश्वरी मन्दिरमा भीड

एकदिवसीय विश्वकपः अस्ट्रेलियाको पहिलो जित

एकदिवसीय विश्वकपः अस्ट्रेलियाको पहिलो जित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:20 am5:46 pm +0545
Feels like: 22°C
Wind: 5km/h NW
Humidity: 84%
Pressure: 1014.22mbar
UV index: 0
MonTueWed
30°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?